जेन्जीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : संयोजक प्रचण्ड

  धादिङ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । धादिङको थाक्रे गाउँपालिकाको महादेवेसीमा आयोजित पार्टी गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै उहाँले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताउनुभयो ।   संयोजक प्रचण्डले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै संकटको अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र […]

Continue Reading

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि

  काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बिहान ११ बजे ललितपुरको जावलाखेलमा बैठक सुरु हुनेछ ।   बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची छ । आसन्न पार्टीको […]

Continue Reading

प्रतिनिधिसभा पुन:स्थापनाको माग गर्दै सर्वोच्चमा १० थान रिट

  काठमाडौँ  । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा  हालसम्म १० वटा रिट दर्ताका लागि पेस भएको बताएका छन्   आज बिहानदेखि अधिवक्ता प्रेमराज सिलवाल, अधिवक्ता कृतिनाथ शर्मा पौडेल, युवराज सफल पौडेल, विपना शर्मा र आयुष बडाल तथा मकबुल मियाँ लगायतले ती रिट सर्वोच्चमा पुर्‍याएका हुन् । रिटमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गरिएको छ । असंवैधानिक […]

Continue Reading

मधेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

  काठमाडौं ।  मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छन् । विश्वासको मत लिन मङ्गलवारका लागि बोलाइएको प्रदेश सभा बैठकमा उनले आफ्ना कुरा राख्दै राजीनामाको घोषणा गरेका हुन् । मुख्यमन्त्री सिंहले सदनमा सम्बोधन गर्दै आफ्नो कार्यकालमा भएका काम र चुनौतीहरूबारे चर्चा गरे । उनले आफ्नो सरकारले मधेश प्रदेशको विकास र समृद्धिका लागि महत्त्वपूर्ण […]

Continue Reading

नेत्तृत्व हस्तान्तरण गर्न तयार छु- देउवा

  काठमाडौ  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्त्रण गर्ने बताए । उनले भने, ‘पार्टीको आन्तरिक जीवन, आगामी १५औं महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरु उठेका छन् । म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने घरमा […]

Continue Reading

कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

काठमाडौ  । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ । मङ्गलवार पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । पर्सि फेरि बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता खडकाले नै गर्ने भएका छन् । मङ्गलवार आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका  पार्टी सभापति शेर बहादुर देउवाले […]

Continue Reading

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबार बस्ने

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बुधवार बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्था, समान विचारधारा भएका विभिन्न दलहरूसँगको एकतालगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।   बैठकमा पार्टीको साङ्गठनिक प्रतिवेदन, कार्यदिशा र आन्तरिक विवाद समाधानका प्रस्तावमाथि छलफल गरी अनुमोदन गरिने छ । बैठकले असोज ३१ गते […]

Continue Reading

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार असोज २९ गते बिहान ११:३० बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्नेछ। परिवर्तित सन्दर्भमा पार्टीको धारणा तय गर्न, स्थानीय तह र जिल्ला अधिवेशनहरुको प्रगति समीक्षा गर्न, सांगठनिक सुदृढीकरण एवं समसामयिक र पार्टी जीवनका विविध विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक […]

Continue Reading

मंसिर अन्तिम साता महाधिवेशन गर्ने एमालेको निर्णय

  काठमाडाैँ । नेकपा एमालेले मंसिर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने निर्णय गरेकाे छ ।   आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यस्तै बैठकले प्रतिनिधिसभा पुनस्थापन हुनुपर्ने माग गरेको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनले सरकार मुठभेडको बाटातर्फ अघि बढिरहेको बताए । सबैलाई एकताबद्ध भएर अघि बढ्न […]

Continue Reading

सीके राउत नेतृत्वको जनमत पार्टी विभाजन

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टी विभाजन भएको छ । पार्टीमा रहेको केन्द्रीय समितिको २० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहितको निवेदन निर्वाचन आयोगमा दर्ता गराएको छ । जनमत पार्टीबाट कारबाहीमा परेका दीपक साहले यसअघि नै जनकपुरमा बैठक बसेर जनस्वराज पार्टी घोषणा गरेका थिए । आज सोही जनस्वराज पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन […]

Continue Reading