एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबार बस्ने

राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बुधवार बस्ने भएको छ ।

पछिल्लो राजनीतिक अवस्था, समान विचारधारा भएका विभिन्न दलहरूसँगको एकतालगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

 

बैठकमा पार्टीको साङ्गठनिक प्रतिवेदन, कार्यदिशा र आन्तरिक विवाद समाधानका प्रस्तावमाथि छलफल गरी अनुमोदन गरिने छ ।

बैठकले असोज ३१ गते बस्ने  पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकको एजेण्काडा र र्यसूची तयार गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *