नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) बीच पार्टी समायोजन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) बीच पुस ३० गते औपचारिक रूपमा पार्टी समायोजन भएको छ । राष्टिय सभा गृह काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच दुवै पार्टीबीच समायोजनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल तथा राष्ट्रिय मुक्ति पार्टी नेपाल […]

Continue Reading

बालेनले माघ ४ गते मेयर पदबाट राजीनामा दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी माघ ४ गते पदबाट राजीनामा दिने भएका छन् । आगामी निर्वाचनमा प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तयारीमा रहेका मेयर शाहले राजीनामा दिने तयारी गरेका हुन् । निर्वाचन आयोगका अनुसार, माघ ६ गते प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको दिन छ । सो भन्दा अघि उनले मेयर पदबाट राजीनामा दिन लागेको […]

Continue Reading

आफ्ना लागि खाल्डो खन्नेहरू त्यही पुरिने- सभापति लामिछाने

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना लागि खाल्डो खन्नेहरू त्यही पुरिने बताएका छन् । पार्टीको राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले ठुला दलका शीर्ष नेताहरूप्रति तीव्र कटाक्ष गरेका थिए। आफूमाथि लागेका मुद्दा–मामिलालाई राजनीतिक प्रतिशोधको संज्ञा समेत दिए । उनले भने,’मलाई मात्र साढे ६ फिटको खाल्डो खन्ने हो भनेर […]

Continue Reading

नेपाली युवा संगठनद्वारा भेनेजुएलामाथि अमेरिकी सैन्य हस्तक्षेपको भर्त्सना

  काठमाडौँ । नेपाली युवा संगठनहरूले अमेरिकी साम्राज्यवादद्वारा भेनेजुएलाको सार्वभौमसत्ता र निर्वाचित राष्ट्रपति दम्पत्तीमाथि गरिएको आक्रमणप्रति घोर आपत्ति जनाएका छन् ।   योङ कम्युनिस्ट लिग नेपालका अध्यक्ष पुष्प ओली, युवा संघका संयोजक रोशन थापा र नेपाल समाजवादी युवा संघका इन्चार्ज विजय खड्काले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई अमेरिकी साम्राज्यवादको दादागिरीपूर्ण व्यवहार र अन्तर्राष्ट्रिय कानूनको […]

Continue Reading

भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा दूतावास नजिकै संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

  काठमाडौँ । भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण र वैदेशिक हस्तक्षेपको विरोधमा संयुक्त विद्यार्थी संगठनले काठमाडौँमा प्रदर्शन गरेको छ।   महाराजगन्जस्थित अमेरिकी दूतावास नजिकै जम्मा भएका विद्यार्थीहरूले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर्न र त्यहाँको सार्वभौमसत्ताको रक्षा गर्न माग गर्दै नाराबाजी गरेका हुन्।

Continue Reading

नेपाली कम्युनिष्ट पार्टीले युवा नेता हिमालचन्द्र खरेललाई बारा ३ बाट उम्मेदवार सिफारिस

  बारा । नेपाली कम्युनिष्ट पार्टीले युवा नेता हिमालचन्द्र खरेललाई बारा क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारका रूपमा सिफारिस गरेको छ।   पार्टीको सम्बन्धित जिल्ला कमिटीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि खरेललाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको हो।   विकास प्रेमी ,बौद्धिक प्रखर, सामाजिक व्यत्तित्व, चेतनाले समृद्ध छविका युवा नेताका रूपमा परिचित खरेललाईउम्मेदवारका […]

Continue Reading

सिरहामा उज्यालो नेपाल पार्टी, जेन–जी र रास्वपा बीच–जिल्ला स्तरीय भेटघाट तथा छलफल कार्यक्रम

सिरहामा उज्यालो नेपाल पार्टी, जेन–जी र रास्वपा बीच–जिल्ला स्तरीय भेटघाट तथा छलफल कार्यक्रम सुशासन, समृद्धि र सामाजिक न्यायका एजेन्डामा केन्द्रित राजनीतिक समन्वय बैठख सिरहा | उज्यालो नेपाल पार्टी सिरहाले जेन–जी समूह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिहरूको सहभागितामा बीच–जिल्ला स्तरीय भेटघाट तथा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम २०८२ पौष २६ गते शनिबार […]

Continue Reading

सिराहा क्षेत्र नं ३ मा उज्यालो नेपाल पार्टी तर्फबाट प्रतिनिधिसभा सदस्यमा श्रवण पासवान सिफारिस

सिराहा क्षेत्र नं ३ मा उज्यालो नेपाल पार्टी तर्फबाट प्रतिनिधिसभा सदस्यमा श्रवण पासवान सिफारिस । सिराहा क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यमा श्रवण पासवान सिफारिस नयाँ युगको राजनीति | जनताको खुशी | उज्ज्वल नेपाल हाम्रो संकल्प पुरानो राजनीतिक संस्कारको अन्त्य गर्दै इमानदार, पारदर्शी र जनमुखी शासन स्थापना गर्नु। हाम्रो प्राथमिकता ✔ शिक्षा र स्वास्थ्य सबैका लागि […]

Continue Reading

भारतमा हुने एकता सन्देश सभामा सहभागी हुन प्रचण्ड आज भारत जाँदै

  ठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाने भएका छन् । नेपाली समाज भारतको आयोजनामा राजधानी नयाँ दिल्लीमा हुने एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन उनी आज साँझ भारत जान लागेका हुन् ।   नेपाली समाज भारतका महासचिव आरबी खड्काका अनुसार, भारतमा बसोबास गर्ने नेपाली दाजुभाइ […]

Continue Reading

नेपाली कम्युनिष्ट पार्टीले गर्यो युवा नेता चौधरीलाई पर्सा २ बाट उम्मेदवार सिफारिस

काठमाण्डौं । नेपाली कम्युनिष्ट पार्टी पर्साले युवा नेता मनोज चौधरीलाई पर्सा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारका रूपमा सिफारिस गरेको छ।   पार्टीको सम्बन्धित जिल्ला कमिटीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चौधरीलाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको हो। विकास प्रेमी ,बौद्धिक प्रखर, चेतनाले समृद्ध र बेदाग छविका युवा नेताका रूपमा परिचित चौधरीलाईउम्मेदवारका रूपमा […]

Continue Reading