नेपाली कांग्रेसको देउवा समूह सर्वाेच्च जाँदै

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकताका मागका लागि आज सर्वाेच्च अदालत जाँदै छ ।

शनिबार कांग्रेस पार्टी कार्यालयमा बसेको देउवा समूहको बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी लाडइँ लड्ने निर्णय गरेको थियो

पार्टीको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वालाई निर्वाचन आयोगले कांग्रेसको मान्यता दिएपछि देउवा समूह त्यसको विरुद्धमा आज सर्वोच्च जान लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *