कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखले हाल देशभर मनसुनी वायूको र स्थानीय वायूको प्रभाव रहेको जनाएको छ । हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडि भू-भागमा साधारणतया बदली रही वाँकी भू-भागमा आंशिक बदली रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षाको भईरहेको छ ।   […]

Continue Reading

असोज १७ देखि २१ सम्म भीषण वर्षा हुने अनुमान

मौसमविदले अबको केहि दिनमा भीषण बर्षाको अनुमान गरेका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले अब ‘भारी’ वर्षाको सम्भावना रहेको जानकारी दिएका हुन् ।  उनले असोज १७ देखि २१ सम्म अर्थात अक्टोबर ३ देखि ७ सम्म भारी वर्षा हुन सक्ने बताएका छन् । डा. पोखरेलले सामाजिक सञ्जालमा भनेका छन्,‘फोरकास्ट (मौसम […]

Continue Reading

नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा

आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।

Continue Reading

कविता : “म दुखेको छु देश दुखेको छ “

कृतु भण्डारी   पुर्खाले ईतिहास रचेको मेरो देश अतितका कालखण्डहरुले दिएको घाउहरुमा खाटा बस्दै गर्दा समुन्नति तर्फ बामे सर्दै गरेको बेला मैले रातमा हजार सपनाहरू कोरलेको देख्छु । थकित लाखौ अनुहारहरु फेरिन नपाउँदै कलिलो यौवन बली चढेको देख्छु तब, मनभित्र एक किसिमको पहिरो जान्छ !! अहो ! कस्तो विडम्बना ईतिहासका बिबिध कालखण्डमा घटित कथित आन्दोलनहरु […]

Continue Reading

कोरोला नाका स्तरोन्नति गरी व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङ जिल्लामा अवस्थित नेपाल, चीन सिमानाका कोरोलाको थप स्तरोन्नति र व्यवस्थित सञ्चालनका लागि नेपाल सरकारसँग आग्रह गरे । \ महासंघको गण्डकी प्रदेश समिति एवं यस अन्तर्गतका जिल्ला उद्योग वाणिज्य संघका नेतृत्वहरुसँग आज सो नाकाको निरीक्षणपछि उनले सो आग्रह गरेका हुन् । अध्यक्ष ढकालले भने “कालीगण्डकी करिडोरको निर्माण […]

Continue Reading

आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   जसको प्रभावले हाल देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको भइरहेको छ।   आज दिउँसो देशको पहाडी भूभागमा साधरणतया […]

Continue Reading

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरौँः प्रधानमन्त्री कार्की

  काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आय वृद्धिका लागि ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवर्धन र सम्बर्धन अपरिहार्य भएको बताएकी छन् ।   ४६ औँ विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देशमा दिंदै प्रधानमन्त्री कार्कीले अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय-बहुभाषिक संस्कृति र विश्वप्रसिद्ध हिमालका कारण हाम्रो देश पर्यटकहरूको लागि आकर्षक […]

Continue Reading

आज एमालेको सचिवालय बैठक गुण्डुस्थित ओली निवासमा बस्दै

  काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्ने भएको छ ।  पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पार्टी सचिवालय बैठक बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा बस्ने छ ।   बैठकमा हालैको ‘जेनजी’ प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रम र […]

Continue Reading

नवरात्रको छैटौँ दिन: देवी कात्यायनीको पूजा आराधना

काठमाडौँ । बडादसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै छ। अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ। धार्मिक विश्वासअनुसार आजको दिनमा कात्यायनी देवीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिन्छ। शास्त्रीय मान्यताअनुसार महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भई भगवती […]

Continue Reading

कागजी प्रक्रियाको अन्त्य, मन्त्रालयका सबै निर्णय अब अनलाइनमार्फत

  काठमाडौं । आजदेखि अर्थ मन्त्रालयका सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र हुने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले मन्त्रालयका कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्णरूपमा लागू गरेको जानकारी गराएका हुन । उनका अनुसार अबदेखि आन्तरिक फाइलिङ, टिप्पणी तथा स्वीकृति लिन-दिने कार्य अनलाइन […]

Continue Reading