धमाधम पार्टी छाडेको घोषणा गर्दै एमालेका नेताहरू

राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

विराटनगर । जेनजी आन्दोलन चलिरहेका बेला पूर्वमा राजनीतिक दल त्यागेको घोषणा गर्नेहरूको लर्को लागेको छ। यही क्रममा  बेलबारी नगरपालिकाका मेयर डीपी राईले पदबाट राजीनामा दिएका छन् ।

जेनजी आन्दोलनमा सरकारले गरेको दमन निन्दनीय भएको बताउँदै उनीहरूले दल त्यागेको घोषणा गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *