सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

प्रमुख समाचार प्रशासन समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका
काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
बैठकमा मन्त्रालयगत एजेण्डासहित, हालैको विपद्‍बाट क्षति पुगेका संरचनाको पुनर्निर्माण, बाढिपहिरो प्रभावितको राहत, पुन:स्थापनाबारे निर्णय हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *