राष्ट्रभन्दा ठुलो केही छैन : जनार्दन शर्मा

अन्तर्राष्ट्रिय प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । माओवादी केन्द्रका नेता जनार्दन शर्माले देशलाई मुठभेड हुने अवस्था आउन नदिने गरी शान्ति र वैधानिकताका लागि योगदान गर्न सबैसँग आग्रह गरेका छन् ।

शनिबार आफ्नै फेसबुक पेजमार्फत उनले यस्तो आग्रह गरेका हुन् ।

नेता शर्माले भनेका छन्, ‘राष्ट्र भन्दा ठुलो केही छैन । यतिबेला मुठभेड हुने र गर्नेतिर होइन, शान्ति र वैधानिकता स्थापनाका लागि योगदान गरौँ ।’

उनले थपे, ‘राष्ट्रको रक्षा र जनभावना सम्बोधन गर्न के–के छोड्नु पर्छ भन्ने विषयमा आफैँलाई तयार पार्न आवश्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *