माेहन वैद्यले दिए क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवबाट राजीनामा

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौ । मोहन वैद्य (किरण)ले क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिव पदबाट राजीनामा दिएका छन् । शनिबार राति सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकले वैद्यको राजीनामा स्वीकृतसमेत गरेको छ ।

उनले स्वस्थ्य समस्याका कारण पदबाट राजीनामा दिएको जनाइएको छ । दम र निमोनिया रोगबाट  ग्रस्त उनी लामो समयदेखि उपचाररत थिए ।

उनको राजीनाम स्वीकृतिपछि सीपी गजुरललाई महासचिवको जिम्मेवारी दिएको छ ।

वैद्य गत वर्ष मंसिरमा सम्पन्न महाधिवेशनबाट महासचिवमा सर्वसम्मत चयन भएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *