मधेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आज

प्रमुख समाचार प्रशासन समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।
शुक्रबार सात दलका ७७ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका उनले आज शपथ लिने तयारी गरेका हुन् ।

मुख्यमन्त्रीको कार्यालयले आज शपथ ग्रहणको तयारी गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *