आज प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेटवार्ता हुँदै

राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबिच आज भेटवार्ता हुँदैछ । दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटवार्ताको समय निर्धारण गरिएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले दुर्गा प्रसाईको आग्रह अनुसार आज दिउँसो तीन बजेको समय उपलब्ध गराइएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *