पत्रकार सम्मेलन गर्दै एमालेको ईश्वर पोखरेल समूह

राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । नेकपा एमालेको ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दैछ ।

एमाले महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल समूहको प्रतिस्पर्धा हुने भएपछि पोखरेल समूहले आज बागबजारको हार्दिक होटलमा बिहान ११ बजे पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो ।

उक्त सम्मेलनमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, योगेश भट्टराई लगायतका नेताहरू सहभागी हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *