कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि पुनः बस्दै
काठमाडाैँ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबारदेखि पुनः बस्दैछ। कांग्रेस मुख्यालय सानेपामा आइतबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक सुरू हुने तय भएको छ। महाधिवेशन कार्यतालिकाबारे विवाद भएपछि शुक्रबार बस्दै नबसी बैठक स्थगित भएको थियो। शुक्रबार बैठक स्थगित गरी आइतबारदेखि पुनः बस्ने गरी सूचना जारी गरिएको थियो। महाधिवेशन कार्यतालिकालाई लिएर सहमति जुटाउनका लागि शनिबार […]
Continue Reading