चाडपर्व लक्षित मात्र होइन, सधैँभरिलाई सहुलियत मूल्यको पसल चलाउने तयारी छ : प्रमुख गुप्ता

बिक्री गर्ने गछौँ । सहुलियत मूल्यको पसलबाटै दाङको तोरीको तेललाई समेत बिक्री गर्ने गरि सोचेका छौँ । त्यसका लागि स्थानीय तहले सहयोग गरिदिए धेरै सहज हुने थियो । त्यसको लाभ किसानले समेत लिन पाउने अवस्था बन्ने थियो । — सहलियत मूल्यको पसल घोराहीलाई मात्र भयो, देउखुरी र पश्चिम क्षेत्रका नागरिकलाई सेवा लिन अप्ठेरो भयो भन्ने […]

Continue Reading

Department of Immigration to continue services during Dashain

The Department of Immigration has decided to keep the tourist visa and agency units open during the Dashain public holidays, except for the day of Tika. The department has stated that the services provided by the tourist visa and agency units will be operated from 11:00 am to 1:00 pm during the public holidays from […]

Continue Reading

अन्तराष्ट्रिय सिद्धान्त, मुल्य, मान्यता अनुसार सहकारीलाई ब्यबस्थित गर्नेछौ -ओमदेबी मल्ल अध्यक्ष राष्ट्रिय सहकारी महासंघ

  राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेबी मल्ल सहकारी अभियन्तामात्र होइन   कानून बनाउने  संसदको पुर्ब सभासद पनि हुनुहुन्छ । सहकारी सम्बन्धि राष्ट्रिय अन्तराष्ट्रिय ज्ञान र आबद्धता हाँसिल गरी सक्नुभएकी उहाँ मेहनती,संघर्षशिल, सक्षम, सफल र अब्बल महिला नेतृको रुपमा समेत परिचित हुनुहुन्छ । उहाँले सहकारी कर्ता अभियन्ता, नेतृत्वकर्तादेखि कानून निर्माता सम्मको अनुभब हाँसिल गर्नुभएको छ । अहिले […]

Continue Reading

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (बिहीबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् ।   बिहीबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी दिएको हो ।   कार्की भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

Continue Reading

राष्ट्रपतिबाट मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन सम्बन्धी अध्यादेश जारी गरेको छ ।  

Continue Reading

बाबुरामले दिए पार्टी अध्यक्षबाट राजीनामा

काठमाडौँ ।  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्। काठमाडौँमा बुधबार बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले राजीनामा घोषणा गरेका हुन्। नेसपा नयाँ शक्तिले विशेष महाधिवेशन गर्ने पार्टीको दोस्रो वरीयतामा रहेकी दुर्गा सोबको नेतृत्वमा विशेष महाधिवेशन गर्ने आयोजक समिति बनाइनेछ। ‘भट्टराईचाहिँ  बदलिएको परिवेशमा जेनजी पुस्तासहितको वैकल्पिक राजनीतिको ध्रुवीकरणका निम्ति […]

Continue Reading

नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।   प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी […]

Continue Reading

पत्रकारको पेसागत र भौतिक सुरक्षाप्रति गम्भीर छु : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारहरूको पेसागत र भौतिक सुरक्षाका सम्बन्धमा आफू गम्भीर भएको भन्दै राज्यका सम्बन्धित निकायसँग छलफल गर्ने बताएका छन् ।   नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा आज आयोजित हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा मन्त्री खरेलले पत्रकारहरूको सुरक्षा व्यवस्थाका विषयमा गृहमन्त्रीलगायत सम्बन्धित निकायसँग छलफल गर्ने बताए । […]

Continue Reading

डोल्पा, हुम्ला र मनाङ् जिल्लाबाहेक सबैजसो जिल्ला माडेंगी संक्रमित

काठमाडौँ।  डेंगीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले चार हजार आठ सय १४ जनामा सङ्क्रमण देखिएको बताए।   उनका अनुसार डोल्पा, हुम्ला र मनाङ् जिल्लाबाहेक सबैजसो जिल्लामा सङ्क्रमण देखिएको छ। सङ्क्रमणबाट हालसम्म दुई जनाको निधन भइसकेको छ। डा. दाहालले पानी पनि पर्न […]

Continue Reading

काम गर्न प्राधिकरणमा आएको हुँ, डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउँछु-कार्यकारी निर्देशक सिलवाल

काठमाडौं।  नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने निर्णयलाई कार्यान्वयन गर्ने बताएका छन् ।   मंगलबार प्राधिकरण पुगेर पदभार ग्रहण गर्दै कार्यकारी निर्देशक सिलवालले ऊर्जा मन्त्रालयले डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने निर्णय गरिसकेकाले उक्त निर्णयलाई प्राधिकरणले कार्यान्वयन गर्ने बताएका हुन् ।   उनले प्राधिकरणमा लामो समय नेतृत्वमा रहेका व्यक्ति […]

Continue Reading