नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पदभार ग्रहण

  नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले शुक्रबार पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा शपथग्रहण गरेलगत्तै उनी परराष्ट्र मन्त्रालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहणपछि मन्त्री शर्माले मुलुकको हित, कूटनीतिक सम्बन्ध सुदृढीकरण तथा मन्त्रालयको सुधार र प्रगतिका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्। उनले विदेश नीतिलाई राष्ट्रिय हित अनुकूल प्रभावकारी बनाउन प्रयास […]

Continue Reading

डोटिम (DOTIM) परिसंघ सिराहाको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न :भारतका अध्यक्ष ठक्करले नेपालको लागि विशेष सम्वोधन

डोटिम (DOTIM)  परिसंघ सिराहाको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम डोटिम परिसंघका केन्द्रिय संयोजक चन्देश्वर पासवानको अध्यक्षतामा मिती २०८२ पुुस ०७ गतेका दिन गोलबजारस्थित उद्योग व्यापार संघको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको छ। यस कार्यक्रममा, डोटिम परिसंघका केन्द्रिय प्रतिनिधिहरू, डोरटिमका अन्य जिल्लाका प्रतिनिधी, विभिन्न क्षेत्रका अगुवाहरूको साथै स्थानियवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम एवं  भेलामा विशिस्ट  […]

Continue Reading

४१ औ. राष्ट्रिय दलित साहित्यकार सम्मेलन भव्य रूपमा सम्पन्न: डा. अम्बेडकर सेवाश्री अन्तर्राष्ट्रिय पुरस्कारबाट अध्यक्ष यादव सम्मानित

नयाँ दिल्ली (भारत) — भारतीय दलित साहित्य अकादमीद्वारा आयोजित दुईदिने ४१औँ राष्ट्रिय दलित साहित्यकार सम्मेलन २०२५ डिसेम्बर १२ र १३ तारिखमा भारतको नयाँ दिल्लीस्थित झरौडा गाउको पञ्चशील आश्रममा भव्य रूपमा सम्पन्न भएको छ। उक्त सम्मेलनबाट अध्यक्ष जयकुमार यादवलाई डा. अम्बेडकर सेवाश्री अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरी सम्मान गरिएको छ। सम्मेलनको अध्यक्षता राज्यसभाका सांसद निरन्जन बिसिले गरेका […]

Continue Reading

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट ४ दर्जन बढी एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

  काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा (एमाले) परित्याग गरी चार दर्जनभन्दा बढी प्रभावशाली नेता तथा निर्वाचित जनप्रतिनिधिहरू नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य, गाउँपालिका पूर्व अध्यक्षदेखि हाल बहाल उपाध्यक्ष, वडामा निर्वाचित जनप्रतिनिधि तथा स्याङ्जा, ओखलढुंगा लगायत विभिन्न जिल्लाका एमाले नेताहरू नेकपामा प्रवेश गरेका […]

Continue Reading

कमजोरी सच्याउँदै आगामी दिनमा थप सचेत भएर भूमिका निर्वाह गर्नेछौँ : सहसंयोजक नेपाल

  काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सुशासन र सामाजिक न्याय कायम गर्न आफ्नो पार्टीलाई निर्वाचनमार्फत बहुमत दिन आग्रह गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा बागमती, सम्पर्क समन्वय र उपत्यका विशेष प्रदेशस्तरीय सन्देशसभालाई सम्बोधन गर्ने क्रममा उनले भने ‘हामी साँच्चै जनताको चाहनालाई साकार पार्नका लागि इमानदारीताका साथ अगाडि बढेका छौं कि छैनौं,’ अध्यक्ष नेपालले भने, […]

Continue Reading

चितवनमा विशेष सम्बोधन गर्दै रवि लामिछाने

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनको भतरपुरस्थित चौविसकोटीमा आज विशेष कार्यक्रम आयोजना गर्दैछ । बिहान ११ बजे आयोजना हुने कार्यक्रमलाई पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्नेछन् । सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि लामो हिरासत बसाईपछि शुक्रबार धरौटीमा रिहा भएका उनले आज पहिलोपटक राजनीतिक सम्बोधन गर्न लागेका हुन् ।

Continue Reading

सरकार गठनको १०० दिन पूरा- सुशासन र निर्वाचन सरकारको अर्जुन दृष्टि

  काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुन दृष्टि बनाएको बताएकी छिन् । सरकार गठनको १०० दिन पूरा भएको अवसरमा एक एक भिडियो सन्देश जारी गर्दै उनले जेन्जी आन्दोलनको भावना अनुसार सुशासन र निर्वाचननै बर्तमान सरकारको अर्जुनदृष्टि बनाएका छौँ- उनले भनेकी छन् ।   यस्तो छ प्रधानमन्त्रीको सन्देश: आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु […]

Continue Reading