महिन्द्र राय यादव नेतृत्वको नेसपाले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने

  काठमाडौं । महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय भएको हो । प्रचण्डलाई संयोजक मानेर जानेगरी एकता गर्ने निर्णय भएको महासचिव रमेशप्रसाद यादवले जानकारी दिए । एकतापछि पार्टीको नाम नेपाल समाजवादी रहने र २० गतेभित्र […]

Continue Reading

आज कहाँ-कहाँ छ आकस्मिक बाढीको जोखिम ?

  काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले बुलेटिन जारी गर्दै ‘मोन्था’ चक्रवातको प्रभावले आगामी तीन दिन भारी वर्षा हुने र देशका विभिन्न जिल्ला भइ बहने नदी तथा खोलामा बाढी आउने सम्भावना उच्च रहेको भन्दै सतर्क रहन भनेको हो । महाशाखाका अनुसार कोशी, […]

Continue Reading

काठमाडौंमा २४, मधेस–कोशीमा ३६ घन्टासम्म वर्षाको अनुमान

बंगालको खाडीमा विकास भएको देखिएको मोन्था चक्रवातको प्रभाव नेपालको मौसमी प्रणालीमा पनि पर्न थालिसकेको छ। बुधबार रातिदेखि नै मोन्था चक्रवातको असर देखिन थालेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बिहीबार बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। यो […]

Continue Reading

लोपोन्मुख राउटे समुदाय संकटमा : सात वर्षमा १२ मृत्यु, जनसंख्या घटेर १३५ मा सीमित

  दैलेख । कर्णालीका पहाडी जिल्लामा घुमन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदाय अस्तित्व संकटमा परेका छन् । पछिल्ला सात वर्षमा १२ जनाको मृत्यु भएसँगै यो समुदायको जनसंख्या घटेर १३५ मा सीमित भएको दैलेखस्थित सोसेक (सोसाइटी फर सोशल सर्विस सेन्टर) को राउटे परियोजनाले जनाएको छ । परियोजनाका शिक्षक लालबहादुर खत्रीका अनुसार, विसं २०७५ मा १४७ […]

Continue Reading

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय (सूचीसहित)

  काठमाडौँ । राष्ट्रियसभा रिक्त सदस्यको निर्वाचन आगामी माग ११ गते हुने राष्ट्रिय सभा रिक्त सदस्यको निर्वाचन आगामी माग ११ गते हुने भएको छ । बुधवार अपरान्ह सिंहदरवारमा बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय सदस्यमा रिक्त रहेको सदस्य पदको निर्वाचनको मिति तय गरेको हो । राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि २०८२ माघ ११ गते आइतबारका दिन निर्वाचनको […]

Continue Reading

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

  काठमाडौँ  । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्दैछ । कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको […]

Continue Reading

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न

कार्तिक, १२, काठमाडौ ।रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।कात्तिक, १२ गते पुरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा अध्यक्ष    बद्रीप्रसाद गौतमको अध्यक्षतामा रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं वार्षिक साधारणसभा  भव्यताका साथ सम्पन भयो ।सभा दिउँसो १:०० बजे सुरु भई निर्धारित एजेण्डा अनुसार सम्पन्न भएको थियो । सभामा कम्पनीका सञ्चालक, शेयरधनी, लगानीकर्ता, […]

Continue Reading

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी प्रदेशमा हिमपातसहित वर्षाकाे सम्भावना

काठमाडौँ ।  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षासहित […]

Continue Reading

सर्वपक्षीय सरकारमार्फत संविधान संशोधन नगरे ‘सनातन सिंदुर अप्रेसन’ शुरु गर्ने चेतावनी

११ कार्तिक, काठमाडौं । राष्ट्र संरक्षण सञ्चार संस्थाले देशमा हाल देखिएको अन्यौल र अनिश्चितताको निकासको लागि सनातनी युवा पुस्तासहितको सर्वपक्षीय र सर्वदलीय सरकार बनाउनुपर्ने माग गरेको छ। सो सञ्चार संस्थाका संपादक डा. केबी सम्राट र संयोजक यबराज आचार्यसहितको ‘राजनीतिक सनातन यात्रा’ ले मंगलबार पत्रकार सम्मेलन मार्फत सर्वपक्षीय सरकार निर्माण र नेपालको संविधान-२०७२ को संशोधन हुनुपर्ने […]

Continue Reading

नेपाल लिबरल पार्टी गठनको घोषणा, आर्थिक उदारवाद र सुशासन मुख्य एजेन्डा

११ कार्तिक, काठमाडौं । आर्थिक समृद्धि र व्यक्तिगत स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै नयाँ राजनीतिक शक्ति ‘नेपाल लिबरल पार्टी’ गठन गरिएको छ । डा. गोपिलाल न्यौपानेको सभापतित्वमा आज काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत पार्टी गठनको घोषणा गरिएको हो । कार्यक्रममा सभापति डा. न्यौपानेले देशमा दीर्घकालीन आर्थिक सुधार र नागरिक स्वतन्त्रताको सुनिश्चितता गर्ने उद्देश्यसहित पार्टी गठन गरिएको बताए । […]

Continue Reading