जुनियर स्कूल प्रिन्सेसमा २०२६ को पहिलो अडिसनवाट २० बालिका छनौट
काठमाडौं । वार्षिक परीक्षा पछि फुर्सदमा रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकाशका लागि सिजन मिडियाले विगत १६ वर्षदेखि निरन्तररुपमा आयोजना हुदै आएको ‘ जुनियर स्कूल प्रिन्सेज २०२६’ ११ औं सस्करण प्रतियोगिताको आज भएको पहिलो अडिसनमा २० जना प्रतियोगी छात्राहरुलाई छनौट गरीएको छ । प्रतियोगीताको अडिसनमा निर्णायक मण्डलमा एसइई प्रिन्सेसका विजेताहरु प्राश्ना श्रेष्ठ,प्राप्ती श्रेष्ठ र शुभ […]
Continue Reading