सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठकमा मन्त्रालयगत एजेण्डासहित, हालैको विपद्‍बाट क्षति पुगेका संरचनाको पुनर्निर्माण, बाढिपहिरो प्रभावितको राहत, पुन:स्थापनाबारे निर्णय हुने बताइएको छ ।

Continue Reading

देश देश चलाउने कुरा ख्यालठट्टा होइन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति गरेर देश चलाउने कुरा ख्यालठट्टा नभएको बताएका छन्  । बिहीबार भक्तपुरको गुन्डुमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले देशको सार्वभौमिकतामाथि हमाला भइरहेको बताएका हुन्  । उनले भने, ‘देश बर्बाद पारिँदै छ । देशको  अस्तित्व खतरामा छ । देशको अस्तित्व  जोगाउन, देशलाई बर्बादीमा जान नदिन भ्रष्टाचारलाई रोक्नुपर्छ […]

Continue Reading

भूमि समस्या समाधान आयोग र सबै जिल्लाका समिति खारेज

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए । बैठकले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् […]

Continue Reading

महेश बस्नेतको चेतावनी- ओलीलाई छोए देशभरि आगो बल्ने

   । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छोएमात्रै देशभरि आगो बल्ने चेतावनी दिएका छन् । बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई यस्तो चेतावनी दिएका हुन् ।   ‘नेकपा एमाले केपी, अध्यक्ष ओली र महेश बस्नेत छाती फर्काएर हिँड्दैनन्’, बस्नेतले भने, ‘हिजो राणा, पञ्च र शाही […]

Continue Reading

गृहमन्त्रीले गरे तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल

  काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तीन वटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । अर्यालले बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा तीन वटै सुरक्षा निकायहरुसँग छलफल गरेका हुन् । छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।अर्यालले पछिल्लो राजनीतिक घटनाक्रम, […]

Continue Reading

माइतीघरबाट निकोलस भुसालसहित ३ जना पक्राउ

  काठमाडौँ । प्रहरीले काठमाडौँको माइतीघर मण्डलाबाट डा. निकोलस भुसाललाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुसाल र सञ्जीव दाहालसहित ३ जना छन् ।   उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । माइतीघर क्षेत्रमा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने बताइएको थियो  

Continue Reading

आज विश्व दृष्टि दिवस

  काठमाडौं । आज विश्व दृष्टि दिवस मनाइदै छ । आफ्नो आँखालाई माया गरौँ भन्ने नाराका साथ यस बर्षको विश्व दृष्टि दिवस मनाइदैछ । विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी (आईएपीबी) ले संयुक्त रूपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई न्यूनीकरण गर्न प्रत्येक वर्ष दिवस मनाउन नेतृत्वदायी भूमिका निभाउदै आएका छन्। नेपाल पनि अन्धोपन […]

Continue Reading

हाे शिर निहुरिएको छैन

 लेखनाथ सिकारू मालिकको गद्दी हल्लिँदै थियो, दासहरू भुइँमा पल्टिएर “हजुरको कुर्सी बचाओ!” भन्दै थरथर काँप्दै भक्तिभावको भजन गाउँदै थिए । शिर निहुरिएको छैन रे ! तर पेट मालिकको जुत्तामा अड्किएको छ, घुँडा वर्षौंदेखि टेकेको छ, अनि मुख खुल्दा शब्द होइन  चाकरी झर्छ। कार्यालयहरू जले, घामले पनि कालो चस्मा लगायो, घरहरू खरानी भए, जनता कराए, तर […]

Continue Reading

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भू-भागमा मनसुनी वायू तथा स्थानीय वायूको कमजोर प्रभाव रहेको जानकारी दिएको छ ।   हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रहेको […]

Continue Reading

अनलाइन फारम भरेपछि जुनसुकै कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने

  काठमाडौ  । निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने जनाएको छ। निर्वाचन आयोगको अनलाइनमा फारम भरेपछि उक्त फारमका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिने आयोगले बुधबार जारी गरेको सूचनामा उल्लेख छ।फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने जनाएको छ। जारी सूचनामा […]

Continue Reading