आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै

काठमाडौ  ।  बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।   टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान […]

Continue Reading

नेपालीजनकाे आवश्यकता : समाजवादकाे अपरिहार्यता

  लाेकनाथ धमला माधव नेपाल, प्रचण्ड र बामदेव गौतम : नेतृत्वबाट किन हट्न सक्दैनन् ? क. भूमिका नेपालको बामपन्थी राजनीतिक इतिहास संघर्ष र बलिदानको कथाले भरिएको सबैसामु घाम जस्तै छर्लङ्ग छ। बामपन्थी कम्युनिस्ट आन्दोलन एउटा मुख्य धारा, जसले जनतालाई अधिकार र परिवर्तनको बाटोमा उभ्याएको छ। यस आन्दोलनलाई दशकौंदेखि दिशा दिने, त्याग गर्ने र निर्णायक घडीमा […]

Continue Reading

बिजया दशमीको नबौं दिन : सिद्धिदात्री देवीको पूजा गरिँदै

। बिजया दशमीको आज अन्तिम दिन अर्थात महानवमीमा सिद्धिदात्री देवीको पूजा गरिँदै छ । दुर्गा देवीका नौवटा स्वरुपलाई नवरात्रभर हरेक दिन फरक-फरक स्वरुपमा पूजा आराधना गर्ने क्रम आजदेखि समापन हुन्छ । माता दुर्गाको नवौं शक्तिको नाम सिद्धिदात्री हो । सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ ।   सिद्धिदात्रीलाई सबै प्रकारका […]

Continue Reading

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखले हाल देशभर मनसुनी वायूको र स्थानीय वायूको प्रभाव रहेको जनाएको छ । हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडि भू-भागमा साधारणतया बदली रही वाँकी भू-भागमा आंशिक बदली रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षाको भईरहेको छ ।   […]

Continue Reading

असोज १७ देखि २१ सम्म भीषण वर्षा हुने अनुमान

मौसमविदले अबको केहि दिनमा भीषण बर्षाको अनुमान गरेका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले अब ‘भारी’ वर्षाको सम्भावना रहेको जानकारी दिएका हुन् ।  उनले असोज १७ देखि २१ सम्म अर्थात अक्टोबर ३ देखि ७ सम्म भारी वर्षा हुन सक्ने बताएका छन् । डा. पोखरेलले सामाजिक सञ्जालमा भनेका छन्,‘फोरकास्ट (मौसम […]

Continue Reading

नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा

आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।

Continue Reading

कविता : “म दुखेको छु देश दुखेको छ “

कृतु भण्डारी   पुर्खाले ईतिहास रचेको मेरो देश अतितका कालखण्डहरुले दिएको घाउहरुमा खाटा बस्दै गर्दा समुन्नति तर्फ बामे सर्दै गरेको बेला मैले रातमा हजार सपनाहरू कोरलेको देख्छु । थकित लाखौ अनुहारहरु फेरिन नपाउँदै कलिलो यौवन बली चढेको देख्छु तब, मनभित्र एक किसिमको पहिरो जान्छ !! अहो ! कस्तो विडम्बना ईतिहासका बिबिध कालखण्डमा घटित कथित आन्दोलनहरु […]

Continue Reading

कोरोला नाका स्तरोन्नति गरी व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङ जिल्लामा अवस्थित नेपाल, चीन सिमानाका कोरोलाको थप स्तरोन्नति र व्यवस्थित सञ्चालनका लागि नेपाल सरकारसँग आग्रह गरे । \ महासंघको गण्डकी प्रदेश समिति एवं यस अन्तर्गतका जिल्ला उद्योग वाणिज्य संघका नेतृत्वहरुसँग आज सो नाकाको निरीक्षणपछि उनले सो आग्रह गरेका हुन् । अध्यक्ष ढकालले भने “कालीगण्डकी करिडोरको निर्माण […]

Continue Reading

आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   जसको प्रभावले हाल देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको भइरहेको छ।   आज दिउँसो देशको पहाडी भूभागमा साधरणतया […]

Continue Reading

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरौँः प्रधानमन्त्री कार्की

  काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आय वृद्धिका लागि ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवर्धन र सम्बर्धन अपरिहार्य भएको बताएकी छन् ।   ४६ औँ विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देशमा दिंदै प्रधानमन्त्री कार्कीले अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय-बहुभाषिक संस्कृति र विश्वप्रसिद्ध हिमालका कारण हाम्रो देश पर्यटकहरूको लागि आकर्षक […]

Continue Reading