राष्ट्रपति पौडेलले छलफलका लागि बाेलाए राजनीतिक दललाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छलफलका लागि राजनीतिक दललाई राष्ट्रपति कार्यालयमा बोलाएका छन् । पौडेलले शुक्रबार दिउँसो ४ बजे छलफल गर्नेगरी सबै राजनीतिक दललाई बोलाएका हुन् । छलफल राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ । एक मन्त्रीका अनुसार बिहीबार राष्ट्रपतिसँग भएको छलफलपछि सबै दललाई निर्वाचनको विषयमा छलफलका लागि राष्ट्रपतिले बोलाएका हुन् । बिहीबार प्रधानमन्त्री सुशीला कार्की […]
Continue Reading