जेनजी प्रदर्शनका घटनाहरूको छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने

। सरकारले जेनजी प्रदर्शनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति बनाउने निर्णय गरेको छ । सोमबार बसेको नयाँ मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने सैद्धान्तिक निर्णय गरेको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।   तर संरचनाबारे टुङ्गो लाग्न भने बाँकी रहेको उनले जानकारी दिए ।  यस्तै, सरकारले जेनजी […]

Continue Reading

एकीकृत समाजवादीका अध्यक्ष नेपालद्वारा जेनजी आन्दोलनमा ध्वस्त संरचनाको अनुगमन

@ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले ‘जेनजी ’ आन्दोलनका क्रममा भएका क्षति–नोक्सानीको स्थलगत अवलोकन गरेका छन् । आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटजस्ता गतिविधिबाट प्रभावित विभिन्न स्थानको प्रत्यक्ष निरीक्षण गरेका हुन् ।   अध्यक्ष नेपालले अवलोकन गरेका स्थानहरूमध्ये आफ्नै निवास समेत रहेको छ, जुन आगजनीमा परेर ठूलो क्षति भएको […]

Continue Reading

नारायणकाजीले सामाजिक सञ्जालमार्फत दिए प्रधानमन्त्रीलाई ६ सुझाव 

 काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीलाई सामाजिक सञ्जालमार्फत सुझाव दिएका छन् । प्रधानमन्त्री नियुक्त भइसकेपछि प्रत्यक्ष सम्पर्क गर्ने धेरै प्रयास असफल भएकाे भन्दै उनले फेसबुकमार्फत सार्वजनिक सन्देश लेखेका हुन् । श्रेष्ठले प्रधानमन्त्रीलाई पठाएको सन्देशमा आफूले फोन वा नजिकका व्यक्तिहरूको मार्फत पनि बधाईसहित सुझाव दिन खोज्दा […]

Continue Reading

बाबुराम भट्टराईले बोलाए केन्द्रीय समिति बैठक

  काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले विकसित घटनाबारे महत्त्वपूर्ण निर्णय लिन भन्दै बैठक बोलाइएको हो। बैठक असोज ८ गते काठमाडौंमा बस्नेछ। बैठकले जेनजी आन्दोलन र त्यसपछिका विकसित राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै पार्टीको आगामी नीति तथा कार्ययोजना तय गर्नेछ। बैठकमा […]

Continue Reading

Share Post: Print :Email :3  ताप्लेजुङ– विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ । रेडपाण्डा नेटवक सहयोग तथा हिमाली संरक्षणमञ्च ताप्लेजुङको सहजीकरणमा साताव्यापी १५औँ अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको हो । रेडपाण्डाको बासस्थान नजिकै रहेको विद्यालयहरुमा रेडपाण्डा दिवस मनाएको हिमाली संरक्षण मञ्चका कार्याक्रम संयोजक रमेश राईले बताए । मञ्चका अनुसार यही भदौ १८ गतेदेखि २९ […]

Continue Reading

ताप्लेजुङमा मनाइयो अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस

ताप्लेजुङ– विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ । रेडपाण्डा नेटवक सहयोग तथा हिमाली संरक्षणमञ्च ताप्लेजुङको सहजीकरणमा साताव्यापी १५औँ अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको हो । रेडपाण्डाको बासस्थान नजिकै रहेको विद्यालयहरुमा रेडपाण्डा दिवस मनाएको हिमाली संरक्षण मञ्चका कार्याक्रम संयोजक रमेश राईले बताए । मञ्चका अनुसार यही भदौ १८ गतेदेखि २९ गतेसम्म फुङ्लिङ, फक्ताङलुङ, सिरिजङ्घा र […]

Continue Reading

कविता – उ एउटा जेन्जी

छवि न्याैपाने   मेरो घरमा एउटा जेन्जी छ । उ दिनभरी सुत्छु भन्छ, रातभरी उठ्छु भन्छ , खाना भरसक ओछ्यान मै मगाउन खोज्छ, खाइसके पछि चुठाइ दिनु पनि भन्छ । । उ रातभर पढ्छु भन्छ । के पढिस भन्दा नसोध्नु भनी रिसाउछ , अहिले को जमानामा पुस्तक हेरिन्दैन भन्छ, सबै कुरा मोबाइलमा खोज्छु भन्छ , […]

Continue Reading

अर्याल, खनाल र घिसिङले आज शपथ लिँदै

  काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । आइतबार साँझ नियुक्त ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनालले आज शपथ लिन लागेका हुन् । प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयमा नियुक्त गरेकी छन् । अर्थमन्त्रीमा रामेश्वर खनाल नियुक्त […]

Continue Reading

जेनजी आन्दोलनमा कुन-कुन नेताहरूको घर ध्वस्त भयो ?

काठमाडौं । ‘जेन–जी’ आन्दोलनको उग्रताले मुलुक एकैछिनमै धुवाँ र खरानीको भूमरीमा फस्न पुग्यो । आन्दोलनमा काठमाडौं र विभिन्न सहरमा ५१ जनाले ज्यान गुमाएका छन् । देशभर ३८ सर्वसाधारण, ३ प्रहरी, १ भारतीय नागरिक, ५ जना सुधारगृहमा राखिएका बालबालिका र ४ जना कैदीबन्दी गरी ५१ जनाको मृत्यु भएको छ ।

Continue Reading

आज देशभर वर्षा हुने

काठमाडौँ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवापष्युक्त हावाकोसमेत प्रभाव रहेको । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अनुसार आज देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै […]

Continue Reading