संविधान दिवसमा टेलिकमको ‘अफर’

  काठमाडौं । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ। नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ।   कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ। यसअन्तर्गत ४९ मा एक दिन […]

Continue Reading

सरकारले जेनजी स्मारक पार्कू निर्माण गर्ने

काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्झनामा सरकारले जेनजी स्मारक पार्कू निर्माण गर्ने सैद्धान्तिक निर्णय गरेको छ।

Continue Reading

जेनजी प्रदर्शनका घटनाहरूको छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने

। सरकारले जेनजी प्रदर्शनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति बनाउने निर्णय गरेको छ । सोमबार बसेको नयाँ मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने सैद्धान्तिक निर्णय गरेको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।   तर संरचनाबारे टुङ्गो लाग्न भने बाँकी रहेको उनले जानकारी दिए ।  यस्तै, सरकारले जेनजी […]

Continue Reading

Share Post: Print :Email :3  ताप्लेजुङ– विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ । रेडपाण्डा नेटवक सहयोग तथा हिमाली संरक्षणमञ्च ताप्लेजुङको सहजीकरणमा साताव्यापी १५औँ अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको हो । रेडपाण्डाको बासस्थान नजिकै रहेको विद्यालयहरुमा रेडपाण्डा दिवस मनाएको हिमाली संरक्षण मञ्चका कार्याक्रम संयोजक रमेश राईले बताए । मञ्चका अनुसार यही भदौ १८ गतेदेखि २९ […]

Continue Reading

अर्याल, खनाल र घिसिङले आज शपथ लिँदै

  काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । आइतबार साँझ नियुक्त ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनालले आज शपथ लिन लागेका हुन् । प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयमा नियुक्त गरेकी छन् । अर्थमन्त्रीमा रामेश्वर खनाल नियुक्त […]

Continue Reading

जेनजी आन्दोलनमा कुन-कुन नेताहरूको घर ध्वस्त भयो ?

काठमाडौं । ‘जेन–जी’ आन्दोलनको उग्रताले मुलुक एकैछिनमै धुवाँ र खरानीको भूमरीमा फस्न पुग्यो । आन्दोलनमा काठमाडौं र विभिन्न सहरमा ५१ जनाले ज्यान गुमाएका छन् । देशभर ३८ सर्वसाधारण, ३ प्रहरी, १ भारतीय नागरिक, ५ जना सुधारगृहमा राखिएका बालबालिका र ४ जना कैदीबन्दी गरी ५१ जनाको मृत्यु भएको छ ।

Continue Reading

एसिया कपमा पाकिस्तानविरुद्ध भारतको सानदार जित

  दुबई। युएईमा भइरहेको एसिया कप टी-२० क्रिकेट प्रतियोगितामा भारतले बहुप्रतिक्षित प्रतिस्पर्धामा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ। टस जितेर सुरुमा ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा ९ विकेटको क्षतिमा १२७ रन बनाएको थियो। जुन लक्ष्य भारतले ३ विकेटको क्षतिमा १५.५ओभरमै पूरा गर्‍यो। भारतका कप्तान सूर्यकुमार यादव ३७ बलमा ५ चौका र १ छक्कासहित ४७ तथा शिबम दुबे […]

Continue Reading

युवापुस्ताको चाहनाबमोजिम काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

  काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सृजनात्मक युवापुस्ताको सोचबमोजिम भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता दिन अठोटका साथ काम गर्न निर्देशन दिएकी छन् । सिंहदबारमा आज पदबहालीपछि उच्च पदस्थ कर्मचारीलाई निर्देशन दिँदै उनले आफू पदको रसास्वादन गर्न नभई युवाको चाहनाबमोजिम सेवा गर्न आएकाले छ महिनाभित्र निर्वाचनबाट नयाँ संसद्लाई जिम्मेवारी दिने उदेश्यका साथ आएको स्पष्ट गरिन् […]

Continue Reading

बनेपाबाट ७३० राउण्ड गोलीसहित आठ जना पक्राउ

कठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको जानकारी प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको छ। यो तथ्य आज प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रमका क्रममा जानकारी दिइएको हो।   प्रधानमन्त्री कार्यालयका अनुसार आन्दोलनकारीतर्फ ५९ जनाको मृत्यु भएको छ भने प्रहरीतर्फ ३ जनाको निधन भएको छ। त्यस्तै, कारागारबाट भाग्ने प्रयास गर्ने क्रममा १० जना कैदीको मृत्यु […]

Continue Reading

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिए सुशीला कार्कीलाई शुभकामना

  काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम सरकारको प्रधानमन्त्री भएकोमा सुशीला कार्कीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री कार्कीले कार्यभार सम्हालेकोमा शुभकामना व्यक्त गर्दै भारतका प्रधानमन्त्रीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको बताएका हुन् । एक्समा भारतका प्रधानमन्त्रीले , “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएकामा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक […]

Continue Reading