प्रधानमन्त्री कार्कीलाई इन्सेकले दियो बधाई सहित ६ बुँदे सुझाव

काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन गरेको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा हस्ताक्षरित वक्तव्यमा अब गठन हुने मन्त्रिपरिषद्ले लोकतन्त्र र कानुनको शासनलाई अझ उन्नत बनाएर जीवन उत्सर्ग गर्ने नवयुवाले देखाएको पथमा देशलाई अघि बढाउनेछ भन्ने विश्वास व्यक्त गरिएको छ । वक्तव्यमा अब गठन […]

Continue Reading

दुई ठुला दललाई समयको पदचाप नबुझ्दा जेन-जीको आन्दोलनले सत्ताच्चुत हुनुपरेको कांग्रेस नेता शेखर कोइरालाको स्विकारोक्ति

  काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी नवनिर्माणमा जुट्न आह्वान गरेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे शनिबार धारणा सार्वजनिक गर्दै  उनले समयको पदचापअनुरूप हिँड्न नजान्दा जेनजीको आन्दोलनले दुई ठूला राष्ट्रिय दललाई सत्ताबाट बाहिरिन वाध्य पारेको पनि बताएका छन् ।   कांग्रेस हिजो कहाँ चुक्यो, के भयो र के हुनुपथ्र्यो भन्नेमा बहसभन्दा पनि नयाँ […]

Continue Reading

कंगोमा डुंगा दुर्घटना: १०० बढीको मृत्यु, १४६ बेपत्ता

किनशासा । डेमोक्रेटिक गणराज्य कांगोको उत्तर–पश्चिमी क्षेत्रमा बिहीबार एक डुङ्गा पल्टिँदा कम्तीमा १०७ व्यक्तिको मृत्यु भएको र १४६ अन्य बेपत्ता भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार, यो दुर्घटना कांगो नदीमा म्बाण्डाका, इक्वाटेउर प्रान्तको राजधानीबाट करिब १२२ किलोमिटर टाढा भएको थियो । स्रोतले जनाएअनुसार, २०९ जना यात्रुलाई उद्धार गरिएको छ, जस मध्ये केही घाइते भएका छन् […]

Continue Reading

संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगे- जनार्दन शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेको बताएका छन् । उनले भनेका छन्- ‘संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेका छन्। अब आन्दोलनको म्यान्डेट र जनअपेक्षा अनुसार ‘गम्भीर आत्म समीक्षा’सहित पुनर्गठन र पुनर्संरचनाको महा-अभियान सुरु गरौँ।’

Continue Reading

संसद विघटनपछि बाबुराम भट्टराईद्वारा नयाँ वैकल्पिक राजनीति ध्रुवीकरणमा लाग्न अपिल

Continue Reading

पहिलो महिला प्रधानमन्त्री राष्ट्रको गौरव’-उपसभामुख राना

काठमाडौँ । विघटित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले नेपालको लोकतान्त्रिक इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा देशको नेतृत्व ग्रहण गरेकोमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएकी छिन् ।   बधाई सन्देशमा भनिएको छ “ महिलाको क्षमता र नेतृत्वप्रति विश्वास जगाउँदै नेपालको लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउन तपाईँको कार्यकाल ऐतिहासिक साबित हुने विश्वास लिएको छु । […]

Continue Reading

रूपन्देहीको उपचुनाव स्वतः रद्द

 । आगामी कार्तिक १७ गते रूपन्देही-३ मा हुन लागेको उपनिर्वाचन स्वत रद्द भएको छ । जेनजी आन्दोलनपछि यसअघिको सरकार फेरिएर संघीय संसद नै विघटन भएपछि कार्तिक १७ गतेका लागि तय भएको संघको उपनिर्वाचन स्वत रद्द भएको हो । ०७९ मा रूपन्देही-३ बाट निर्वाचित राप्रपा सांसद दीपक बोहोराको निधन भएपछि रिक्त उक्त स्थानमा चुनावका लागि निर्वाचन […]

Continue Reading

नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत

काठमाडौं । नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतले स्वागत गरेको छ । सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो । विज्ञप्तिमा भनिएको छ ,“हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत […]

Continue Reading

संसद विघटन गर्ने सहमति, सुशीला कार्की प्रधानमन्त्रीको सपथ लिँदै

  संसद विघटन गर्ने सहमति भएसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको रूपमा सपथ लिने भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी सपथ खुवाउने तयारी गरेका हुन्। स्रोतका अनुसार कार्कीको सपथ ९ बजे हुनेछ।

Continue Reading

शीतल निवास पुगे प्रधानसेनापति

काठमाडौं । प्रधानसेनापति अशोकराज सिक्देल राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । अन्तरिम सरकार गठनको पहल भइरहेका बेला केहि बेरअघि उनी शीतलनिवास प्रवेश गरेका हुन् । सोमबारबाट सुरु भएको जेनजी आन्दोलन नियन्त्रण बाहिर गएपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसयता देशको सुरक्षा नेपाली सेनाले गरिरहेको छ ।   जेनजीहरुले संसद विघटन गरेर […]

Continue Reading