आज विश्व पानी दिवस

धनगढी  । आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्वपूर्ण शिक्षा दिने विश्वास लिइएको छ । पानी हाम्रो जीवन, हाम्रो संस्कृति र हाम्रो सभ्यताको मेरुदण्ड हो । नेपालमा यस वर्ष ‘लैङ्गिक समानताका लागि […]

Continue Reading

विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

काठमाडौँ । त्रिभुवन आर्मी क्लबका विनोद रोकाया र पूर्णलक्ष्मी न्यौपाने चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा च्याम्पियन भएका छन् । लुम्बिनी मन्दिरको प्राङ्गणमा शनिवार भएको पुरुष म्याराथन (४२.१९५ किलोमिटर) मा विनोद र महिला हाफ म्याराथनमा पूर्णलक्ष्मी च्याम्पियन भएका हुन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा भएको प्रतियोगितामा विनोदले दुई घण्टा १७ मिनेट ५५ सेकेन्ड समय […]

Continue Reading

आज ६१ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस: विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाण्डौ । आज ६१ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयक्त राष्ट्र सङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धी पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरे पनि नेपालले भने यो महासन्धीलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । दिवस भने सन् १९६६ देखि […]

Continue Reading

प्रतिनिधिसभा निर्वाचनमा स्वदेशी सामग्री प्रयोगलाई प्राथमिकता

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने नीति अवलम्बन गरेको छ । स्थानीय उत्पादनको प्रयोग र प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोगले यो व्यवस्था लागू गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनका लागि कुल ५१ प्रकारका सामग्री प्रयोग हुनेछन् । तीमध्ये ३७ प्रकारका सामग्री […]

Continue Reading

आज उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागमा पूर्णतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका थोरै स्थानहरूमा, गण्डकी प्रदेशको एक–दुई स्थान हल्का वर्षा भइरहेको छ । आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ । […]

Continue Reading

भारतले नेपालको आउँदो फागुन २१ चुनावको लागि दियो गाडी उपहार

भारत सरकारले नेपालसरकारलाई फागुन २१ गते हुने नेपालको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ६१ वटा गाडी उपहार दिएको छ । भारतीय दूतावासले नेपाल सरकारलाई क्याबिन पिक भ्यान हस्तान्तरण गरेको थियो । अहिले यी गाडीहरू सिंहदरबारस्थित गृहमन्त्रालय अगाडि राखिएको छ । अब जिल्लामा कुन कार्यालयलाई जरुरी छ त्यो हेरेर पठाउन थालिएको अधिकारीहरुले जानकारी दिएका छन्  ।

Continue Reading

घट्यो पेट्रोल र डिजेलको भाउ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले गएराति १२:०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रूपैयाँले घटाएको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रूपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर एक सय ३६ रूपैयाँ […]

Continue Reading

नेपाल–चीन सम्बन्धमा राजदूत छेन सोंगको स्मरणीय कार्यकाल- विश्वास, सम्मान र सहकार्यमा आधारित ऐतिहासिक मित्रता

  नेपालमा चिनियाँ दूतावास स्थापना भएको सात दशक पूरा भइसकेको छ। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको यो ऐतिहासिक अवसर दुई देशका लागि मात्र होइन, समग्र अन्तर्राष्ट्रिय समुदायका लागि पनि विशेष महत्वको विषय बनेको छ। हिमालले जोडेको यो मित्रता समय, शासन प्रणाली र विश्व राजनीतिका अनेक उतारचढावबीच पनि स्थिर, भरोसायोग्य र निरन्तर […]

Continue Reading

Nepal-China Relations Through the Lens of Traditional Chinese Thought- Harmony, Respect, and Civilizational Continuity

Manoj Kumar Bhatta Seventy years after the establishment of diplomatic relations, Nepal–China friendship stands as one of the most stable bilateral relationships in South Asia. Despite frequent political change within Nepal and shifting global dynamics, the core principles guiding this relationship have remained remarkably consistent. While strategic geography and economic interests partly explain this continuity, […]

Continue Reading

मादुरोलाई आज न्युयोर्कको अदालतमा उपस्थित गराइँदै

  न्युयोर्क । भेनेजुएलाबाट नियन्त्रणमा लिइएका निकोलस मादुरोलाई सोमबार दिउँसो न्युयोर्कस्थित म्यानहटनको संघीय अदालतमा उपस्थित गराइँदै छ। यो अदालती प्रक्रियासँगै अमेरिकामा उनीविरुद्धको आपराधिक मुद्दा औपचारिक रूपमा सुरु हुनेछ। मादुरो र उनकी श्रीमतीलाई पहिलो पटक न्यायाधीशसामु पेस गर्न लागिएको हो।   मादुरोको यो उपस्थिति प्रक्रियागत रूपमा सामान्य देखिए पनि यसले वर्षौं लम्बिन सक्ने कानुनी लडाइँको ढोका खोल्नेछ। […]

Continue Reading