राष्ट्रपतिलाई सार्वजनिक गर्न विद्यार्थीहरुको माग

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । नेकपा एमाले र एकीकृत समाजवादीका विद्यार्थी संगठनले राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गरेका छन् । नेपाल कमर्स क्याम्पस बानेश्वरमा उभिएर उनीहरूले संविधानको रक्षा गरौं भन्दै राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गरेका हुन् ।

जेनजी आन्दोलनका क्रममा शीतलनिवास तोडफोड तथा आगजनी गरिएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाली सेनाले सुरक्षा दिइरहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *