काठमाडौं । जेन-जीले गरेको आन्दोलन धेरैका लागि चोरी गर्ने अवसर बनेको छ । मौकामा चौका हान्दै सुपरमार्केट,पसलहरुमा लुटपाट गरिएको छ ।
राष्ट्रिय झण्डा ओढेर बोतलका बोतल रक्सी चोरिएको छ । पुरुष,महिला,युवा, किशोरलगायत सबै उमेर समूहले रक्सी चोरेर घर लग्दै गरेको तस्विर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भेटिन्छ । एउटै व्यक्तिले आधा दर्जनभन्दा बढी रक्सी उठाएका छन् ।
उनीहरुले महङ्गा ब्राण्डेड रक्सी लगेको देखिन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ता नविन श्रेष्ठ लेख्छन्,‘नयाँ नेपाल बनाउनेको पारा यस्तो छ, देश बनाउनेचाँहि कसले अब
