राष्ट्रिय जेन–जी पार्टी गठन : दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौ । राष्ट्रिय जेन–जी पार्टी गठन भएको छ । युवा अभियन्ता हिराप्रसाद सोती उर्फ किरण विकले आफ्नो अध्यक्षता पार्टी गठन गरी दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

नवगठित पार्टीमा २१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ । पार्टीको एजेन्डा उदारवाद रहेको छ । आफूहरूले अहिलेकै व्यवस्था स्वीकार गरेर जाने अध्यक्ष विकले बताए । यसअघि चारवटा पार्टीले दर्ताका लागि आयोगमा निवेदन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *