जनकपुर । छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिईएको छ । उदाउँदो सूर्यलाई अर्घ्य चढाएसँगै छठ पर्व समापन हुन्छ ।
खासगरी तराई र सहर क्षेत्रमा यो पर्व विशेष गरी मनाइएको छ । काठमाडौँमा पनि हरेक वर्ष जस्तै यस वर्ष पनि धूमधामका साथ मनाइएको छ ।
यतिबेला बर्तालुहरू उदाउँदो सूर्यको पर्खाइमा रहेका छन्