संखुवासभामा भूकम्पको धक्का

अन्तर्राष्ट्रिय प्रमुख समाचार प्रशासन विविध समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । संखुवासभामा भूकम्पको धक्का महसुस गरिएको छ । किमाथांकास्थित तिब्बत बोर्डरलाई केन्द्र बनाएर आज बिहान ७ः३२ मा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले तिब्बत बोर्डरलाई केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *