सिरहामा उज्यालो नेपाल पार्टी, जेन–जी र रास्वपा बीच–जिल्ला स्तरीय भेटघाट तथा छलफल कार्यक्रम

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका
  1. सिरहामा उज्यालो नेपाल पार्टी, जेन–जी र रास्वपा बीच–जिल्ला स्तरीय भेटघाट तथा छलफल कार्यक्रम

सुशासन, समृद्धि र सामाजिक न्यायका एजेन्डामा केन्द्रित राजनीतिक समन्वय बैठख

सिरहा | उज्यालो नेपाल पार्टी सिरहाले जेन–जी समूह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिहरूको सहभागितामा बीच–जिल्ला स्तरीय भेटघाट तथा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम २०८२ पौष २६ गते शनिबार बिहान १० बजे
जिल्ला समन्वय समिति (जि.स.स.) सभाहल, सिरहा मा सञ्चालन हुने जनाएको छ।
कार्यक्रममा
दलहरूबीच राजनीतिक सहकार्य
संगठन सुदृढीकरण
स्थानीय संरचना विस्तार
युवा र जेन–जी राजनीतिक सहभागिता
समसामयिक राष्ट्रिय–स्थानीय मुद्दा
बारे विषयगत छलफल हुने आयोजकले जानकारी दिएको छ।

उज्यालो नेपाल पार्टीका नेतृत्व, जेन–जी प्रतिनिधि तथा रास्वपा पक्षका विभिन्न तहका पदाधिकारीहरूको उपस्थिति रहने जनाइएको छ।
कार्यक्रमको आयोजना उज्यालो नेपाल पार्टी सिरहा ले गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *