सिराहा क्षेत्र नं ३ मा उज्यालो नेपाल पार्टी तर्फबाट प्रतिनिधिसभा सदस्यमा श्रवण पासवान सिफारिस ।

सिराहा क्षेत्र नं. ३
प्रतिनिधिसभा सदस्यमा
श्रवण पासवान सिफारिस
नयाँ युगको राजनीति | जनताको खुशी | उज्ज्वल नेपाल
हाम्रो संकल्प
पुरानो राजनीतिक संस्कारको अन्त्य गर्दै
इमानदार, पारदर्शी र जनमुखी शासन स्थापना गर्नु।
हाम्रो प्राथमिकता
✔ शिक्षा र स्वास्थ्य सबैका लागि
✔ किसानको हक, न्यायोचित मूल्य र सिंचाइ
✔ युवाका लागि रोजगारी र सीप
✔ भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता
✔ सिराहा क्षेत्र नं. ३ को दिगो विकास
हाम्रो राजनीति
शक्ति होइन सेवा
पद होइन कर्तव्य
वाचा होइन काम
Gen-G को आवाज
जनताद्वारा • जनताका लागि • जनताको शासन
मत तपाईंको शक्ति हो
उज्यालो नेपाल रोज्नुहोस्
जनताको खुशी, नेपालको भविष्य