कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा मार्फत मधेश सरकार गठन प्रक्रियाको विरोध
काठमाडौं । मधेश प्रदेशमा एमाले संसदीय नेता सरोज यादव मुख्यमन्त्री नियुक्त भएकोप्रति नेपाली कांग्रेसले विरोध जनाएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत संविधानको धारा १६८(२) को सरकार बन्ने संभावना छँदै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन गरिएकोमा विरोध जनाएका हुन् । उनले यसले नागरिकमा संघीयताप्रति थप वितृष्णा बढाउन […]
Continue Reading