देउवा कार्यवहाक सभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष चार नेतासँग छलफल गर्ने भएका छन् । शनिबार बिहान ९ बजे उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकमा बोलाइएको हो । बैठकमा महाधिवेशनको कार्यतालिका र विधान मस्यौदा समितिलगायतका विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले पुस २६–२८ मा महाधिवेशन गर्ने […]
Continue Reading