कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, महाधिवेशनकाे कार्यतालिका पेस हुने

  काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।   बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरूलाई बोलाइएको छ । बैठकमा संस्थापन र इतर दुवै पक्षले महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने तयारी गरेका छन् ।संस्थापन इतर समूह आगामी […]

Continue Reading

आजकाे माैसम कस्ताे होला ?

  काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । […]

Continue Reading

राष्ट्रपति रामचन्द्र पौडेल आज कतार प्रस्थान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार प्रस्थान गर्दैछन्। उनी कात्तिक १८ देखि २० गतेसम्म दोहामा हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनेछन्। कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुन लागेका हुन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति […]

Continue Reading

फेरी फुट्यो विप्लव नेतृत्वको नेकपा

काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा फेरी फुटेको छ । पोलिटव्यूरो सदस्य चिरन पुन उर्फ मिलन सीले पार्टी फुटाएर आफ्नो नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति गठन गरेको तेस्रो दिनमा नै पार्टीका स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले फेरी पार्टी फुटाएर नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेका हुन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी […]

Continue Reading

प्रचण्ड र माधव नेपालको चुनौतीपूर्ण भूमिका, समर्पण र योगदानको स्मरणमा

  बासु दुलाल— नेपालको राजनीतिक इतिहासमा आजको दिन एउटा युगान्तकारी मोड बनेर आएको छ। वाम आन्दोलनभित्र लामो समयदेखि रहेका विभाजन, मतभेद र अविश्वासका बीच पनि अन्ततः जनताको पक्षमा उभिने साहसिक प्रयासको रूपमा १९ बुँदाको सहमति ऐतिहासिक उपलब्धि बनेको छ। यो सहमति केवल दुई पार्टीबीचको एकता होइन — यो राष्ट्र, वर्ग र समाजवादी रूपान्तरणप्रतिको दृढ संकल्प […]

Continue Reading

आजको मौसम कस्तो होला ?

  काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना […]

Continue Reading

श्रम क्षेत्र बुझ्नेलाई मात्रै श्रममन्त्री बनाउन महासंघको माग :मन्त्रीमा श्रमिक नेता सन्तोषकुमार श्रेष्ठको नाम सिफारिस

 कात्तिक, १६,काठमाडौं ।नेपालभरि १८ लाख श्रमिकहरुको हकहित , अधिकार र आवजको प्रतिनिधित्व गदै   समाजवादी स्वतन्त्र ट्रेड युनियन महासंघ नेपालले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी  श्रम क्षेत्र बुझ्ने व्यक्ति तथा श्रमिक नेतालाई श्रममन्त्री बनाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छन्  । महासंघले  काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरि  श्रमिक नेता तथा  महासंघका महासचिव  सन्तोषकुमार श्रेष्ठलाई […]

Continue Reading

प्रधानमन्त्री कार्कीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

  काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मुलुकका सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएकी छिन् । परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउन प्रधानमन्त्री कार्कीले बैठक आह्वान गरेकी हुन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Continue Reading

ओलीले पार्टी एकता भाँड्न ‘घर फर्क’को जाल फ्याँकेको एकीकृत समाजवादीको आरोप

  काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी एकता भाँड्न केपी ओलीले ‘घर फर्क’ को जाल फ्याँकेको आरोप लगाएको छ । उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीको हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले विभिन्न पार्टीबीचको एकताको विषयमा गरेको ऐतिहासिक निर्णयबाट अत्तालिएर केपी ओलीले ‘घर फर्क’ भन्ने भ्रम जाल फ्याकेको उल्लेख गरेका हुन् । […]

Continue Reading

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि पुनः बस्दै

  काठमाडाैँ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबारदेखि पुनः बस्दैछ। कांग्रेस मुख्यालय सानेपामा आइतबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक सुरू हुने तय भएको छ। महाधिवेशन कार्यतालिकाबारे विवाद भएपछि शुक्रबार बस्दै नबसी बैठक स्थगित भएको थियो। शुक्रबार बैठक स्थगित गरी आइतबारदेखि पुनः बस्ने गरी सूचना जारी गरिएको थियो। महाधिवेशन कार्यतालिकालाई लिएर सहमति जुटाउनका लागि शनिबार […]

Continue Reading