धनुषामा यात्रुवाहक बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  जनकपुरधाम । धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ । अन्य दुईजना बालबालिका गम्भीर घाइते भएका छन् । विराटनगरबाट धनगढी जाँदै गरेको सुं.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिएको थियो । पूर्वपश्चिम […]

Continue Reading

एमालेको सचिवालय बैठक बस्दै

  काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान ११ बजेदेखि डाकिएको बैठकको मूल एजेण्डा महाधिवेशको तयारी र जनपरिचालन छन् । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सचिवालय बैठक आसन्न पोखरा महाधिवेशनमा केन्द्रित हुने बताए । महाधिवेशनको क्यालेन्डर, प्रतिनिधि चयनको मोडालिटीसहित व्यवस्थापन र निर्वाचन तालिकाबारे बैठकले निर्णय गर्नेछ […]

Continue Reading

माओवादी सचिवालय बैठक बस्दै, एकीकृत समाजवादीसँग एकताबारे छलफल गर्ने

  काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बस्दैछ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि बोलाइएको छ । नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादीलगायत पार्टीसँग एकताबारे निर्णय लिन सचिवालय बैठक बस्न लागेको माओवादीले जनाएको छ । बैठकमा पार्टीहरूबीचकाे एकता, पदको व्यवस्थापनलगायत विषयमा छलफल हुने बताइएको छ । माधव कुमार नेपाल नेतृत्वको […]

Continue Reading

आज हरिबोधिनी एकादशी, तुलसीको व्रत र पूजा गरी मनाइँदै

काठमाडौं– आज हरिबोधिनी एकादशी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको व्रत र पूजा गरी मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाइन्छ । आसार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी […]

Continue Reading

मुलुकमा शान्ति, सुरक्षा कायम राख्न र कानुनी राज्यको प्रत्याभूति दिलाउन मासमको माग

  पाँचथर । मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा क्रियाशील संस्था मानव अधिकार संरक्षण मंच (मासम) को हालै सम्पन्न केन्द्रीय समितिको बैठकले मुलुकमा मानव अधिकारको पछिल्लो अबस्था र बिभिन्न घटनाक्रमको बारेमा गम्भीर समिक्षा गर्दै बिभिन्न निर्णय गरेको छ। मासम नेपालले जेनजी आन्दोलनपश्चात बनेको अन्तरिम सरकारलाई मुलुकमा शान्ति, सुरक्षा कायम राख्न र कानुनी राज्यको प्रत्याभूति दिलाउन आग्रह […]

Continue Reading

खराब मौसमका कारण ९ उडान डिले, चारवटा माउन्टेन फ्लाइट रद्द

  काठमाडौं । बिहीबारदेखि निरन्तर परेको वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन् । प्रतिकूल मौसमका कारण काठमाडौंबाट लुक्ला, पोखरा र ताप्लेजुङका लागि तय भएका नौवटा उडान डिले भएका छन् । यसैगरी, चारवटा माउन्टेन फ्लाइट रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ । यसअघि हिजो पनि मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय […]

Continue Reading

इलामको राजदुवाली र शिल्पुर खण्डमा सवारी सञ्चालनमा रोक

  काठमाडौँ । निरन्तरको वर्षाका कारण इलाम जिल्लाको मेची राजमार्ग स्थित राजदुवाली सडकखण्ड दबिँदै, भासिँदै र चिरिँदै गएपछि सवारी सञ्चालनमा रोक लगाइएको छ । साथै तिल्केनी–सिमलगोलाई–शिल्पुर सडक खण्ड समेत पहिरोका कारण अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय इलामले जानकारी दिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि उल्लेखित बाटो हुँदै सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाइएको जिल्ला […]

Continue Reading

गौरबाट काठमाडौँतर्फ गइरहेको बस टिकौली जङ्गलमा दुर्घटना ३३ जना घाइते

  काठमाडौँ  । गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पु¥याइएको छ । घाइते सबैको अवस्था सामान्य छ । दुर्घटनाका कारण केही समय अवरुद्ध […]

Continue Reading

चक्रवात ‘मोन्था’को प्रभाव कायमै, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना

  काठमाडौँ । बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको र सो प्रणालीको कारणले नेपालको मौसम आज साँझसम्म प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलिबाट मौसममा क्रमिक रूपमा सुधार हुने देखिन्छ । साथै नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि […]

Continue Reading

नियमित महाधिवेशनको पक्षमा कांग्रेस बहुसङ्ख्यक सदस्यहरू

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको महाधिवेशनका बारेमा सदस्यहरूले फरक–फरक मत राखेका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा केही सदस्यहरूले निर्वाचन अघि नै विशेष महाधिवेशनमा जानुपर्ने र केही सदस्यहरूले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने धारणा राखेका हुन् । केही सदस्यहरूले भने निर्वाचन अघि विशेष नभई नियमित महाधिवेशन गर्न सकिने धारणा राखेको कांग्रेस […]

Continue Reading