फिदिम ११ काे वडा कार्यालयमा तोडफोड
पाँचथर । फिदिम नगरपालिका–११, तृतिया बजारस्थित फिदिम नगरपालिका–११ नं. वडा कार्यालय भवनमा तोडफोड भएको छ। घटनामा वडा कार्यालयको एक तल्ले पक्की भवनका ७ वटा झ्यालका कुल २१ वटा पल्लाको सिसा फुटाई क्षति पुर्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। तोडफोडमा संलग्न फिदिम–११ का २८ वर्षीय बल शंकर र ३१ वर्षीय भिम सुबेदीलाई प्रहरीले नियन्त्रणमा […]
Continue Reading