देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार पदाधिकारी बैठक बोलाएका छन् । असोज २६ गते आइतबार बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । बैठक बस्ने स्थान भने खुलाइएको छैन । बैठकमा पार्टीको १५औं […]
Continue Reading