निर्वाचन आयोगलाई राजनीतिक संवाद थाल्न प्रधानमन्त्री कार्कीको आग्रह प्रमुख समाचार प्रशासन राजनीति समाचार ५ महिना अगाडिनवमतLeave a Comment on निर्वाचन आयोगलाई राजनीतिक संवाद थाल्न प्रधानमन्त्री कार्कीको आग्रह Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका काठमाडौ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगलाई फागुन २१ गतेको निर्वाचनको तयारीमा जुट्न आग्रह गरेकी छन्।