अनेरास्ववियुमा धामी ‘आए’, डाक्टर ‘गए

राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको अध्यक्षमा दिपक धामी चयन भएका छन् । आज नयाँ बानेश्वरस्थित नेपाल कमर्स क्याम्पसमा बसेको पदाधिकारी बैठकले सुजन कडरियाको राजीनामा स्वीकृत गर्दै धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

भदौ २३ गतेको जेनजी प्रदर्शन २४ गते विध्वंशमा परिणत भएपछि फेसबुकबाट राजीनामा दिएका कडरियाले केही दिनपछि पुनः राजीनामा फिर्ता लिएको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *