जनकपुरधाममा पूर्वयुवराज पारस शाह र बालेन साह एकै होटलमा
जनकपुरधाममा पूर्वयुवराज पारस शाह र काठमाडौं महानगरपालिकाको मेयर पदबाट आजै राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह एउटै होटलमा बसेका छन्। दुवै जना जनकपुरधामस्थित यात्री निवास होटलमा बसोबास गरिरहेका हुन्, जसका कारण राजनीतिक तथा सामाजिक वृत्तमा चासो बढेको छ। होटल स्रोतका अनुसार पूर्वयुवराज पारस शाह शुक्रबार राति करिब ९ बजे होटल […]
Continue Reading