उज्यालो नेपाल पार्टीले नयाँ शक्तिको प्रतिनिधित्व गर्छ: अध्यक्ष घिसिङ
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टीले नयाँ शक्तिको प्रतिनिधित्व गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय परिवर्तन पार्टी (युनाईटेड जेन्जी) बीच एकता गर्दै घिसिङले अरु सबै पार्टी पुरानो भइसकेको धारणा राखे । जेन-जी आन्दोलनको म्याण्डेडलाई सम्बोधन गर्नका लागि उज्यालो नेपाल पार्टी स्थापना भएको उनले बताए । घिसिङले केही […]
Continue Reading