सिरहामा बंगलादेशका हिन्दूहरूमाथि भएको नरसंहारविरुद्ध विरोध प्रदर्शन
सिरहामा बंगलादेशका हिन्दूहरूमाथि भएको नरसंहारविरुद्ध विरोध प्रदर्शन प्याशी प्रशान्त सिरहा, बंगलादेशमा भएको भनिएको हिन्दू समुदायमाथिको हिंसा र नरसंहारको विरोधमा सिरहा नगरपालिकामा विरोध कार्यक्रम सम्पन्न भएको छ। हिन्दु सम्राट सेना नेपाल, सिरहा नपा–१८ को आयोजनामा आयोजित विरोध सभामा सहभागीहरूले अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघ (UN) र शान्ति दूतहरूलाई मौन नबस्न आग्रह गरेका थिए। कार्यक्रममा हालै हत्या गरिएको […]
Continue Reading