समाजवादको सपना पुरा गर्न सबै कम्युनिस्ट एक होऔँ : झलनाथ खनाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले समाजवाद स्थापना गर्ने लक्ष्य पूरा गर्न देशभरका सबै कम्युनिस्ट शक्तिहरू एक ठाउँमा जुट्नुपर्ने बताएका छन्।   जनकपुरमा आयोजित पार्टी एकता सन्देश सभामा बोल्दै उनले २०६२/०६३ को जनआन्दोलन पुँजीवादी चरित्रको भएको र त्यसले मजदुर–श्रमिकका आधारभूत अधिकार सुनिश्चित गर्न नसकेको टिप्पणी गरे।   खनालले विगतका राजनीतिक परिवर्तनहरूले […]

Continue Reading

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

  काठमाडौँ । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै छ । विशेष गरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)का सदस्य राष्ट्रमा यो दिवस मनाइन्छ ।   सन् १९९४ को डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यो दिवस मनाउन प्रारम्भ गरिएको हो । त्यसको दुई वर्षपछि संयुक्त राष्ट्रसंघको […]

Continue Reading

मधेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आज

  काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । शुक्रबार सात दलका ७७ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका उनले आज शपथ लिने तयारी गरेका हुन् । मुख्यमन्त्रीको कार्यालयले आज शपथ ग्रहणको तयारी गरिएको जनाएको छ ।

Continue Reading

रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

काठमाडौं ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोटमा भाग लिन आह्वान गरेको छ ।   सो पार्टीले बिहीबार सूचना जारी फागुन २१ गते हुने आमनिर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।   योग्यता पुगेका […]

Continue Reading

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक तयारी तीव्र पारेका छन् ।   आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत शनिबारदेखि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने […]

Continue Reading

काठमाडाैं क्षेत्र नं १ एकता समाजको अन्तक्रिर्या कार्यक्रम सम्पन्न : वरिष्ठ समाजसेवी राधिका कार्कीलाई गरियो सम्मान

काठमाडौँ । काठमाडौँ क्षेत्र नं १ एकता समाजका अध्यक्ष चमन कोइरालाको अध्यक्षतामा २०८२,मंसिर १३ गते शनिबार कृशल पाटी भेन्यु काठमाडौमा अन्तक्रिर्या र सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुराउने,मठमन्दिरमा सहयोग ,असहायहरूलाइ निशुल्क लत्ताकपडाका साथै विभिन्न सामाजिक कार्यहरूमा योगदान गर्ने वरिष्ठ समाजसेवी राधिका कार्कीलाई सम्मान गरिएको पनि थियो । कार्यक्रममा प्रमुख […]

Continue Reading

ग्रील तथा स्टील व्यवसायी महासंघको साधारण सभा सम्पन्न

काठमाडौँ । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । देशभरका ग्रील तथा स्टील व्यवसायीहरूको उपस्थितिमा काठमाडौंमा सम्पन्न साधारण सभाले व्यवसायलाई मर्यादित, पारदर्शी र व्यवस्थित प्रणालीमा अघि बढाउने प्रतिबद्धता समेत जाहेरगरेको छ । साधारण सभाले बैंक तथा वित्तिय संस्थाको ब्याजदरको चाप, निर्माण सामग्री बजारको अस्थिरता, कुशल जनशक्तिको अभाव, […]

Continue Reading

काठमाडौंमा ‘राष्ट्रिय घर निर्माण फेस्ट’ दोस्रो संस्करण हुँदै

काठमाडौं । दोस्रो संस्करणको घर निर्माण फेस्ट २०८२ को घोषणा गरिएको छ । घर निर्माण फाउण्डेसनले पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फेस्टफेस्टको दोस्रो संस्करण गर्न लागेको हो ।   घर निर्माण फाउण्डेसनले निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रूपमा फेस्ट आयोजना गर्न लागिएको जानकारी दिएको हो । ४० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको […]

Continue Reading

मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश, सहसंयोजक नेपालले गरे केन्द्रीय सदस्य बनाउने निर्णयको घोषणा

  काठमाडौं । मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबाट खातुनसहित पार्टी प्रवेश गरेका हुन् । सहसंयोजक माधव कुमार नेपालले खातुनलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको जानकारी गराए । वीरगञ्ज निवासी मुस्कान ०७६ साल भदौमा एसिड आक्रमणमा परेकी थिइन् । उपचारपछि निको भएर सामाजिक क्षेत्रमा सक्रिय मुस्कानलाई अमेरिकाले अन्तर्राष्ट्रिय साहसी […]

Continue Reading

लैङ्गिक हिंसा विरूद्धको १६ दिनको विश्व अभियान

  सीता ओझा   १  हिंसा जो कोही मानिसलाई विना कारण अपमान,हेलाँ होचो, गालीगलौज, जवर्जस्ती गर्नु / मानिसको इच्छा विपरीत कार्य गर्नु,गराउनु,गर्न प्रेरित गर्नु , विना कारण मन दुखाउनु, कुटपिट गर्नु,जवरजस्ति गर्नु,अधिकारबाट बन्चित गराउनु आदिलाई भनिन्छ । लिङ्कको आधारमा महिलामाथि हुने या गरिने सबै खाले अपमानजनक व्यवहार,चित्त दुखाउने काम, हेराइ,हुर्काइ र दैनिक  व्यवहारमा गरिने विभेद […]

Continue Reading