काठमाडौँमा न्हु दँया भिन्तुना: स्वागत गरियो नेपाल सम्वत ११४६
काठमाडौ । बसन्तपुर काठमाडौँ मा आज धिमे लगायत परम्परागत बाजा साथै नेवारी पहिरनमा सजिएर नयाँ वर्षको न्हु दँया भिन्तुना (शुभकामना) र्याली सहित कार्यक्रम गरिएको छ । नेपाल सम्वत ११४६ को भिन्तुना र्याली निकालिएको हो ।न्हुदँया भिन्तुना । अर्थात् नयाँ वर्षको शुभकामना । र, यो शुभकामना हो, नेपाल संवत् ११४६ को अवसरमा काठमाडौँ मा कार्यक्रम […]
Continue Reading