झलनाथकी पत्नी चित्रकारलाई थप उपचारका लागि भारत लगियो

  काठमाडौं । जेनजी आन्दोलनका क्रममा आफ्नै घरमा आगजनीमा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिएको छ । चित्रकारको भारतमा उपचार सुरु भएको छ । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना गरेर उनको उपचार सुरु भएको पारिवारिक श्रोतले जनाएको छ ।

Continue Reading

जेनजी आक्रमणमा घाईते देउवाको गर्दनको १२ टाँका चार दिनपछि खोलिने

काठमाडौं । चोटका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्दनमा लगाइएको १२ टाँका चार दिनपछि काटिने भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले भदौ २४ गते बूढानीलकण्ठस्थित निजी निवासमा आगजनी र तोडफोड गर्दा देउवा दम्पतीलाई  कुटपिट गरेका थिए । कुटपिटबाट गर्दनमा गम्भीर चोट लागेका देउवाको सैनिक अस्पतालमा उपचार भइरहेको […]

Continue Reading

राष्ट्रपति पौडेलसमक्ष चार मन्त्रीको पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार जना नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा दिउँसो ३ बजे आयोजित विशेष कार्यक्रममा उनीहरुले शपथ ग्रहण गरेका हुन् ।   नवनियुक्त मन्त्रीहरुमा महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, अनिलकुमार सिंहले उद्योग वाणिज्य, आपूर्ति तथा भूमिसुधार, मदन परियार कृषि तथा पशुपन्छी विकास, जगदीश […]

Continue Reading

जेन-जी पुस्ताद्वारा नेपाली इतिहासकै महान आन्दोलन: अध्यक्ष साह

काठमाण्डौ । नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जेनजी पुस्ताद्वारा नेपाल इतिहासकै महान आन्दोलन हुनुको साथै गत भाद्र २३ र २४ गते भएको जेन्जी पुस्ताको विद्रोहले मुलुकमा विगत ३६ वर्ष देखि जरा गाडेर केही दलहरु आलोपालो प्रथामा चलिरहको भ्रष्ट राजनीति सत्ता ढलेर पूर्व प्रधानन्यायधिश शुशिला कार्कीको नेतृत्वमा नयाँ अन्तरीम सरकार गठन हुनुमा जेनजी पुस्ताको उपलव्धि […]

Continue Reading

दशैं नजिकिँदै राजधानीबाट गाउँ फर्किनेको चहलपहल बढ्दो

काठमाडौँ । दशैं नजिकिँदै जाँदा राजधानीबाट घर फर्किनेको चहलपहल दिनानुदिन बढ्दै गएको छ । नयाँ बसपार्कसहितका प्रमुख बस स्टेशन्‌हरूमा यात्रुहरूको भीड देखिन थालेको छ । काम, पढाइ र रोजगारीका कारण राजधानीमा बस्दै आएका मानिसहरू महान् चाड दशैं आफ्ना परिवारसँग मनाउन गाउँतर्फ फर्किन थालेका हुन् । यातायात व्यवसायीहरूले यस वर्ष दशैंका लागि अग्रिम टिकट बुकिङ अझै खुला […]

Continue Reading

भ्रष्ट प्रदेश सरकार विघटन गरी संघीयतालाई बलियो बनाऔं : प्रभु साह

  । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्ट प्रदेश सरकार र स्थानीय सरकार पनि खारेज हुनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा सुरु भएको आम जनता पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले संघीयता खारेज होइन अझै बलियो बनाउनुपर्ने बताए । आजपाले मुलुकमा भ्रष्टाचार, कुशासन, अनियमितता, लुट एवं भ्रष्टाचार अन्त्य गर्न […]

Continue Reading

संविधानले विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ- राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्।   संविधान दिवसका अवसरमा शुभकामना आज सन्देश दिँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, […]

Continue Reading

जेनजीको आन्दोलनमा घरसँगै जलेकी झलनाथ पत्नी रविलक्ष्मीको देब्रेहात काटियो

  काठमाडौं । जेनजीको आन्दोलनमा घर जल्दा जलेर घाइते पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारको देब्रेहात काटिएको छ। भदौ २४ गतेको जेनजी आन्दोलनकारीले घरमा आगोलागी गरेका थिए। घरसँगै जलेकी उनको अहिले काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा गम्भीर अवस्थामा उपचार भइरहेको छ। उपचारकै क्रममा संक्रमण फैलिन थालेपछि उनको हात काटिएको खनालले  जानकारी दिए।

Continue Reading

निवर्तमान प्रधानमन्त्री ओली सैनिक ब्यारेकबाट फिर्ता

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन् । जेन-जी प्रदर्शनका क्रममा उनलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो ।   प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली बाहिर आएका हुन् । ओली भक्तपुरको गुण्डु सरेका छन् । त्यहाँ उनका निम्ति भाडाको […]

Continue Reading

सरकारले जेनजी स्मारक पार्कू निर्माण गर्ने

काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्झनामा सरकारले जेनजी स्मारक पार्कू निर्माण गर्ने सैद्धान्तिक निर्णय गरेको छ।

Continue Reading