नेपाल हस्तकला महासंघको ४५ औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न

३० असोज, काठमाडौं ।  नेपाल हस्तकला महासंघको ४५ औं वार्षिक साधारण सभा  हिजो  बुधवार  नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा उद्योग क्षेत्रका अग्रणी व्यक्तित्वहरू, संघ–संस्थाका प्रतिनिधिहरू, हस्तकला व्यवसायी, लगानीकर्ता तथा सरोकारवाला निकायका अधिकारीहरूको […]

Continue Reading

सानिमा मिडिल तमोर हाइड्रोपावरको दशौं साधारण सभा सम्पन्न, नवीकरणीय ऊर्जामा लगानी विस्तारको घोषणा

काठमाडौं ।सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको दशौं वार्षिक साधारण सभा बुधबार कुण्डलिनी दरबार ब्याङ्क्वेट, चण्डोल, काठमाडौंमा सम्पन्न भएको छ। सभामा कम्पनीका सञ्चालक, शेयरधनी, लगानीकर्ता, लेखापरीक्षक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको प्रारम्भमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष विनय कुमार श्रेष्ठले विगत एक दशकमा कम्पनीले गरेको उपलब्धि, चुनौती र आगामी रणनीतिबारे विस्तृत प्रस्तुति दिएका […]

Continue Reading

उद्योगी उठ्न रिफाइनान्सिङ जरुरी छ, पैसा र युवा दुवै विदेश पलायन भइरहेका छन्ः वरिष्ठ उपाध्यक्ष मल्होत्रा

  नेपाल हस्तकला महासंघका पदाधिकारीहरूले पनि उद्योग क्षेत्रका समस्या समाधानका लागि सहुलियतपूर्ण ऋण, निर्यात प्रवर्द्धन र आन्तरिक बजार विस्तारका नीति लागू गर्न आग्रह गरे । मल्होत्राले अन्त्यमा जोड दिए, “यदि सरकारले अहिले ठोस कदम चाल्दैन भने पूँजी र जनशक्ति दुवै बाहिरिने क्रम बढ्नेछ, जसले देशको अर्थतन्त्र दीर्घकालीन संकटमा फस्नेछ । त्यसैले अहिलेको समय पुनरुत्थानको हो—नत्र […]

Continue Reading

आर्थिक स्थायित्व र सुरक्षाको ग्यारेन्टी अन्तरिम सरकारले गर्नुपर्छ : हेमराज ढकाल

२९ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले हालको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको बताएका छन् । उनका अनुसार देशको अर्थतन्त्र यतिबेला यस्तो मोडमा पुगेको छ जहाँ “भोलि हामीले कर तिरेनौं भने के हुन्छ ?” भन्ने प्रश्न उठ्न थालेको छ । ढकालले वर्तमान परिस्थितिलाई विगत तीन दशकको आर्थिक उतारचढावसँग तुलना गर्दै […]

Continue Reading

किवीलाई किन भनिन्छ ‘राजा

  काठमाडौँ ।  विश्वभरका फलफूलहरूमध्ये किवीलाई ‘राजा फल’ को उपमा दिइएको छ। यसमा भिटामिन ‘सी’ को अत्यधिक मात्राका साथै अन्य पोषक तत्वहरू पनि प्रचुर मात्रामा पाइने भएकाले यसलाई युरोप र अमेरिकामा ‘सर्वोत्कृष्ट फल’ मानिन्छ। बेलायतको कृषि मन्त्रालयले गरेको एक अध्ययनले किवीमा अन्य फलफूलको तुलनामा भिटामिन, प्रोटिन, मिनरल र अन्य आवश्यक तत्वहरू धेरै मात्रामा पाइने तथ्य […]

Continue Reading

यस्ता छन् गाँजा खानुका फाइदा

। आज महाशिवरात्रि । विशेष गरेर आजको दिनलाई भगवान शिवको प्रसादको रुपमा गाँजा सेवन गर्ने प्रचलन रहेको छ । कुनै समय लागुऔषधका रूपमा लिइने गाँजा बैज्ञानिकले यसको फाइदा पुष्टि गरेसँगै पछिल्लो समय वैधानिक बन्दै गएको छ ।   गाँजाले स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो समय विभिन्न अनुसन्धान भएका छन् ।  खासगरी ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, […]

Continue Reading

काेदाे खानुका यस्ता फाईदा

। कोदोलाई पोषिलो अन्न मानिन्छ । पोषक तत्वको कुरा गर्ने हो भने यसमा क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस, आइरन, प्रोटिन, चिल्लो पदार्थ, थाइमिन र रेसादार वस्तु पाइन्छ । यसमा चामल र मकैभन्दा ३५ गुणा अनि गहुँभन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइन्छ । यसमा मकैभन्दा ३.७ गुणा, चामलभन्दा २.३ गुणा र गहुँभन्दा १.५ गुणा बढी आइरन पाइन्छ । थोरै खाएर […]

Continue Reading

बहुगुणी तरकारी स्कुसको मुन्टा, फल र जरा समेत खान मिल्छ

  काठमाडौं  । स्कुस बहुउपयोगी, बहुगुणी तरकारी हो। स्कुसको मुन्टा, फल र जरा सबै खान मिल्छ । स्कुस तरकारी बनाएर, उसिनेर, मःम बनाएर खाए हुन्छ । यसमा एन्टिअक्सिडेन्ट र विभिन्न पोषक तत्व भएको स्वास्थ्यको लागि अत्यधिक लाभ प्रदान गर्ने तरकारी हो । स्कुसको पोषक तत्वले धनी तरकारी हो । यसमा विभिन्न प्रकारका भिटामिन, खनिज, र फाइबरहरू […]

Continue Reading

हिमालयन एभरेस्ट इन्स्योरेन्सले गर्याे २१ करोड ७४ लाख ४५ हजार ८३१ रुपैयाँ भुक्तानी

काठमाडौँ । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको बीमा दाबी भुक्तानी प्रक्रिया तीव्र बनाएको जनाएको छ । कम्पनीका अनुसार हालसम्म दाबी गरिएका २८७ वटा बीमा दाबीमध्ये २४५ वटा दाबी बापत कुल रू. २१ करोड ७४ लाख ४५ हजार ८३१ रुपैयाँ भुक्तानी भइसकेको छ । बाँकी […]

Continue Reading

अकबरे खुर्सानी प्रति के जी एक सय रुपैयाँ

  काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि विभिन्न तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार, आजको बजार मूल्यमा केही तरकारी र फलफूलको भाउ स्थिर रहेका छन् भने केहीमा सामान्य उतारचढाव देखिएको छ।   आजको मूल्यसूची अनुसार, ठूलो गोलभेडा (भारतीय) प्रतिकेजी ७० देखि ८० रुपैयाँमा कारोबार […]

Continue Reading