सुयोग्यको अध्यक्षमा लिम्बू

। सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको शुक्रबार बसेको १८औँ वार्षिक साधारणसभाले अध्यक्षमा टेक लिम्बुलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।   साधारणसभाले उपाध्यक्षमा पम्फा न्यौपाने र सदस्यमा तमलाल भुसाल, श्रीचन्द्र तण्डुकार, देउप्रसाद लिम्बु, खुसमाया श्रेष्ठ र भागीमाया थामसुहाङलाई निर्वाचित गरेको छ । संस्थाले तीन सदस्यीय लेखा तथा […]

Continue Reading

स्नो रिभर्सको चौथो वार्षिक साधारणसभा सम्पन्न, ४.२११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय

काठमाडौं । स्नो रिभर्स लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आफ्ना सेयरधनीहरूलाई ४.२११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय समेत गरेको छ । स्नो रिभर्सले ताप्लेजुङ जिल्लामा १३.५ मेगावाटको सुपर काबेली खोला ‘ए’ जलविद्यत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएका छन् । सुपर काबेली खोला ‘ए’ बाट उत्पादित विद्युत् २०८१ साल पुस ५ गतेदेखि […]

Continue Reading

अरुण काबेली पावर लिमिटेडको साधारणसभा सम्पन, ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित

काठमाडौं । अरुण काबेली पावर लिमिटेडको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार, होटल कृष्टल पशुपति, पिङ्गलास्थान काठमाडौंमा कम्पनीका अध्यक्ष रमेश प्रसाद न्यौपानेको अध्य्क्षतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो। साधारणसभाबाट आर्थिक वर्ष २०८१/0८२ को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्नुका साथै लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्दै लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि […]

Continue Reading

संविधान दिवसमा टेलिकमको ‘अफर’

  काठमाडौं । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ। नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ।   कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ। यसअन्तर्गत ४९ मा एक दिन […]

Continue Reading

विश्वसनीयताका लागि रेसिङ अटोमोबाइल्सले थाल्यो ‘दुर्घटना रहित प्रमाणपत्र’ वितरण

 काठमाडौँ । रेसिङ अटोमोबाइल्सले पुराना गाडीहरूको बिक्री गर्दा ‘दुर्घटना रहित प्रमाणपत्र’ (No Accidental Certificate) वितरण गर्ने नयाँ पहल सुरू गरेको छ। यसरी रेसिङ अटोमोबाइल्सले आफ्ना ग्राहकहरूको लागि गाडीको दुर्घटना रहित प्रमाणपत्र वितरण गर्ने कार्यलाई बुधबार काठमाडौँमा एक समारोहका बीच सार्वजनिक गरेको हो।   काठमाडौँको कलङ्की खसीबजारमा अवस्थित अटोमोबाइल्सले आयोजित समारोहमा रेसिङ अटोमोबाइल्सका अध्यक्ष र प्रबन्ध […]

Continue Reading

साढे ३३ किलो सुन तस्करका नाइके गोरे पनि जेलबाट भागे

काठमाडौं । बहुचर्चित साढे ३३ किलो सुन तस्करी काण्डका नाइके चूडामणि उप्रेती ‘गोरे’ पनि फरार भएका छन् । जेनजीको प्रदर्शन उग्र बनेपछि सुन्धारास्थित केन्द्रीय कारागारमा आगजनी र तोडफोड गर्दै कैदीहरु भागेपछि सो समूहसँगै गोरेरपनि भागेका हुन् ।

Continue Reading

होस्टल व्यवसायी संघ काठमाडौंमा नयाँ नेतृत्व चयन, हिक्मत बहादुर थापा अध्यक्षमा निर्वाचित

२१ भदौं,काठमाडौँ । होस्टल व्यवसायी संघ काठमाडौं जिल्ला कार्यसमितिको विशेष अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । मिति २०८२ भदौं २१ गते प्रमुख निर्वाचन आयुक्त तथा  संस्थाकी केन्द्रीय महासचिव सुनिता बाटाजुको अध्यक्षतामा सम्पन्न अधिवेशनले नौ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो । निर्वाचित पदाधिकारी तथा सदस्यहरूमा अध्यक्ष हिक्मत बहादुर थापा, उपाध्यक्ष  जुनु ढकाल, सचिव ध्रुव […]

Continue Reading

नेपाल मदिरा उत्पादक संघमा सर्वसम्मत नेतृत्व चयन

२२ भदौ, काठमाडौं ।नेपाल मदिरा उत्पादक संघको दशौँ वार्षिक साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ। संघको मिति २०८२ भदौ २१ र २२ गते सम्पन्न साधारण सभामा   अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिवसहित ६ जना सदस्य गरी ११ सदस्यीय पूर्ण कार्यसमिति सर्वसम्मतिले चयन गरिएको घोषणा गरिएको हो। संघको अध्यक्षमा बैजु प्रसाद बावरा, […]

Continue Reading

साल्ट ट्रेडिङले गर्यो ६३औं बार्षिकोत्सवको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम

२२ भदौं, काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६३औं बार्षिकोत्सवको पूर्वसन्ध्यामा आज आइतवार राजधानीस्थित संस्थाको केन्द्रीय कार्यालय भवनमा विशेष रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । रक्तदान कार्यक्रममार्फत संस्थाका कर्मचारीहरूसँगै विभिन्न संचारमाध्यमका पत्रकारहरूले समेत स्वेच्छिक रक्तदान गरेका थिए । सहभागीहरूले यसलाई सामाजिक उत्तरदायित्वसँग जोडिएको कदम भन्दै सकारात्मक पहलको रुपमा लिएका छन् ।साल्ट ट्रेडिङ कर्पोरेशनले प्रत्येक वर्ष […]

Continue Reading

श्याम बहादुर श्रेष्ठ पुनः अध्यक्ष, आइडिया नेपालको सर्वसम्मत नेतृत्व चयन

काठमाडौँ । आइडिया नेपालको नेतृत्व चयन प्रक्रिया सर्वसम्मत ढंगले सम्पन्न भएको छ । संस्थाले २०८२ भाद्र २१ गते सम्पन्न साधारण सभाबाट नयाँ कार्यसमिति घोषणा गरेको हो । यसअघि भाद्र २० गतेसम्म उम्मेदवारी दर्ता तथा नामावली प्रकाशनको क्रममा कुनै दाबी–विरोध नआएपछि विधान बमोजिम सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका संयोजक बिवेन्द्र […]

Continue Reading