ट्रम्पद्वारा भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई चेतावनी, ‘भनेको नमाने मादुरोको जस्तै नियति’

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई आफ्नो निर्देशन पालना नगरे निकोलस मादुरोको जस्तै नियति भोग्नुपर्ने चेतावनी दिएका छन्। आइतबार एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भेनेजुएलाको भविष्य र त्यहाँको नेतृत्वका बारेमा यस्तो कडा टिप्पणी गरेका हुन्।   शासन परिवर्तन र राष्ट्र निर्माण विरुद्धको आफ्नो विगतको अडानबारे पत्रकारले सोधेको प्रश्नमा […]

Continue Reading

उदयपुर केन्द्रबिन्दु भएर भूकम्प गयो

  काठमाडौं । उदयपुरको बागपाटी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति १० बजेर ५१ मिनेट जाँदा बागपाटी आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रका विज्ञ राजेश शर्माले जानकारी दिए । यद्यपी भूकम्पको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन । […]

Continue Reading

भेनेजुएलामा अमेरिकाले शासन गर्ने

  काठमाडौं । काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सैनिक कारबाहीसँगै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिआलिया फ्लोरेस पक्राउ परेपछि अमेरिकाले देश चलाउने बताएका छन् ।   फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामी भेनेजुएलालाई तबसम्म चलाउनेछौँ जबसम्म सुरक्षित, उपयुक्त र विचारपूर्वक नयाँ नेतृत्वमा हस्तान्तरण गर्न सक्दैनौँ।” उनले जोड दिए, “यो हस्तान्तरण सोचविचारपूर्वक हुनुपर्छ […]

Continue Reading

निर्वाचन आचारसंहिता : बालबालिका प्रयोग गर्न नपाइने

  काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ ।   निर्वाचन आयोगले तय गरेको आचारसंहितामा कुनै पनि परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उमेदवारको पक्ष वा […]

Continue Reading

सिरहामा बंगलादेशका हिन्दूहरूमाथि भएको नरसंहारविरुद्ध विरोध प्रदर्शन

सिरहामा बंगलादेशका हिन्दूहरूमाथि भएको नरसंहारविरुद्ध विरोध प्रदर्शन प्याशी प्रशान्त सिरहा,  बंगलादेशमा भएको भनिएको हिन्दू समुदायमाथिको हिंसा र नरसंहारको विरोधमा सिरहा नगरपालिकामा विरोध कार्यक्रम सम्पन्न भएको छ। हिन्दु सम्राट सेना नेपाल, सिरहा नपा–१८ को आयोजनामा आयोजित विरोध सभामा सहभागीहरूले अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघ (UN) र शान्ति दूतहरूलाई मौन नबस्न आग्रह गरेका थिए। कार्यक्रममा हालै हत्या गरिएको […]

Continue Reading

डोटिम (DOTIM) परिसंघ सिराहाको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न :भारतका अध्यक्ष ठक्करले नेपालको लागि विशेष सम्वोधन

डोटिम (DOTIM)  परिसंघ सिराहाको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम डोटिम परिसंघका केन्द्रिय संयोजक चन्देश्वर पासवानको अध्यक्षतामा मिती २०८२ पुुस ०७ गतेका दिन गोलबजारस्थित उद्योग व्यापार संघको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको छ। यस कार्यक्रममा, डोटिम परिसंघका केन्द्रिय प्रतिनिधिहरू, डोरटिमका अन्य जिल्लाका प्रतिनिधी, विभिन्न क्षेत्रका अगुवाहरूको साथै स्थानियवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम एवं  भेलामा विशिस्ट  […]

Continue Reading

४१ औ. राष्ट्रिय दलित साहित्यकार सम्मेलन भव्य रूपमा सम्पन्न: डा. अम्बेडकर सेवाश्री अन्तर्राष्ट्रिय पुरस्कारबाट अध्यक्ष यादव सम्मानित

नयाँ दिल्ली (भारत) — भारतीय दलित साहित्य अकादमीद्वारा आयोजित दुईदिने ४१औँ राष्ट्रिय दलित साहित्यकार सम्मेलन २०२५ डिसेम्बर १२ र १३ तारिखमा भारतको नयाँ दिल्लीस्थित झरौडा गाउको पञ्चशील आश्रममा भव्य रूपमा सम्पन्न भएको छ। उक्त सम्मेलनबाट अध्यक्ष जयकुमार यादवलाई डा. अम्बेडकर सेवाश्री अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरी सम्मान गरिएको छ। सम्मेलनको अध्यक्षता राज्यसभाका सांसद निरन्जन बिसिले गरेका […]

Continue Reading

अमेरिकाबाट ७५ नेपाली निष्कासन, १४ लाख बढी आप्रवासीलाई देश निकाला गर्ने तयारी

काठमाडौं । अमेरिकाले अवैध बसोबास तथा कानुन उल्लंघन गरेका ७५ नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ । बिहीबार चार्टर्ड विमानमार्फत उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।   डिपोर्ट हुनेमा ३ महिला र ७२ पुरुष छन् । अधिकांश तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए । भिजिट भिसामा बस्ने २ जना र पीआर कार्ड नवीकरण नभएका […]

Continue Reading

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

  काठमाडौँ । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै छ । विशेष गरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)का सदस्य राष्ट्रमा यो दिवस मनाइन्छ ।   सन् १९९४ को डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यो दिवस मनाउन प्रारम्भ गरिएको हो । त्यसको दुई वर्षपछि संयुक्त राष्ट्रसंघको […]

Continue Reading

आज विश्व बाल दिवस विभिन्न कार्यक्रम गरी मनाईँदै

  काठमाडौँ। बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९८९ मा आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)को अगुवाइमा यो […]

Continue Reading