आज विश्व पानी दिवस
धनगढी । आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्वपूर्ण शिक्षा दिने विश्वास लिइएको छ । पानी हाम्रो जीवन, हाम्रो संस्कृति र हाम्रो सभ्यताको मेरुदण्ड हो । नेपालमा यस वर्ष ‘लैङ्गिक समानताका लागि […]
Continue Reading