आगजनीपछि टेन्ट टाँगेर सुरु भयो सर्वोच्च अदालतको सेवा प्रमुख समाचार प्रशासन समाचार ६ महिना अगाडिनवमतLeave a Comment on आगजनीपछि टेन्ट टाँगेर सुरु भयो सर्वोच्च अदालतको सेवा Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सर्वोच्च अदालतले आइतबारदेखि टेन्ट टाँगेर सेवा सञ्चालन थालेको छ । आगजनीका कारण भवनमा ठूलो क्षति हुनुका साथै महत्त्वपूर्ण कागजातहरू नष्ट भएका छन् ।